विपद प्रतिकार्यका लागि ७ हजार बढी सशस्त्र प्रहरी परिचालन,६३ जिल्लामा माइकिङ

काठमाडौं । विपद प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ […]

कपिलवस्तुको वनकसवासामा बस दुर्घटना हुँदा ३६ जना घाइते

कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित […]

प्रेस युनियन दाङ क्षेत्र नम्बर १,द्वारा शुभकामना आदानप्रदान

दाङ । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ ले शुक्रबार दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले नेपालमा हुने हरेक परिवर्तनका आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । उनले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका रूपमा मान्यता दिएको भन्दै त्यसअनुरूप पत्रकारहरूले […]

आज दिउँसोमा देशभर साधारण बदली हुने,राति केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । त्यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेश प्रदेश लगायत पहाड र तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई,कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको […]

नयाँ पाइलामा दुर्व्यसनीका उपचार्थी र घर परिवार बीच दशैं टीका कार्यक्रम सम्पन्न

दाङ । नयाँ पाइलामा दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच वडादशैंको दिन दशैं टीका लगाएर दशैं मनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेकोे नयाँपाईला पुनर्स्थापना केन्द्रको प्राङ्गणमा सम्पूर्ण दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच संगै बसी दशैंको टीका लगाएर आशिर्वाद आदानप्रदान गरेका हुन् । केन्द्रले प्रत्येक वर्षमा आउने नेपालीहरुको महान पर्व दशैं,तिहार लगायत […]

झापाको विर्तामोडमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर –११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् । आज बिहान साढे ९ बजे […]

आज वडादशैँ प्रधानमन्त्रीले टीका नलाइ भेटिन्,जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई भेटेकी छन् । आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् । जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार […]

वैदेशिक रोजगारीका लागि प्रदेश गएका नेपालीहरु दुई महिनामै १४२ जना बाकसमा फर्किए

काठमाडौं । गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीहरुले नेपाली भूइँ छोड् छन् । आफू जन्मेको भूमि,परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन् । तर,थुप्रैका सपना परदेशमै टुट्छन् । किनभने, साहुको रिन तिर्ने,जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही […]

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने तामाङ पक्राउ

काठमाडौँ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–५,का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । त्यस्तै निजलाई काठमाडौँ महानगरपालिका वडा नम्बर -१०,बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]