Sidha Patra शनिबार, आश्विन ११, २०८२

बाँके । नेपालगन्जमा आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५, घोराही निवासी पत्रकार सागर थापाले शुक्रबार रक्तदान गरेका छन् ।

त्यस्तै पत्रकार थापाले रक्तदान नै जीवन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जीवन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताए ।

पत्रकार थापा राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका संचालक,सिधा पत्र डटकम का क्राइमबिट ब्युरो प्रमुख,दङगाली अनलाईन खबरका कानुनी सल्लाहकार संघसस्थामा आवद्ध समेत छन् । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी बाँके नेपालगन्जमा पुगेर रक्तदान गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]