
Gfs
Ggp
Sgr
cjs
Djs
Srbpu
Rgp
sbs
pku
Pes
Lnp
Rgp1
Unsku
Pbu

Rgu
Ksm
Bbbpu
nsb
Rsb
Sbs
Gst
Sls
Tsm
Pvg
Hal
Asm
Rgs
Rgu
Ssm
Wsp
Vor
Ggd
Bbu

Pls
Rmb
Syp
Ptm
sab
Jmb
bbt
Rpp
Jmb
Mks
Gsb
Bml
Abd
राेल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन् । प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ ।
बिना ज्योति र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिना ज्योति रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रीले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको हो ।
