
Bsn
Tgp
Rsb
Ksb
Csb
Usb
Rks
Ssb
Gsb
jsb
Nsb
Ksb
Fmb
Ksb
Ssb
Ppu
दाङ । लमही नगरपालिकाले आगामी आर्थिक बर्षको लागि एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गर्नु […]
दाङ । देउखुरीकाे फलकापुरमा पर्ने खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षात पछि आएको फल्कापुरदेखि माथिको खहरे खोलाले बगाउँदा गम्भीर […]
दाङ । देउखुरीको जंगलमा दिदी बहिनीमाथि आइतरबार राति भएको सामुहिक बला’त्कारको मुद्दाका तीन आरोपित बिरुद्ध प्रहरीले तीन वटा शिर्षकमा मुद्दा चलाएको छ । पीडितको जाहेरीका आधारमा वडा प्रहरी कार्यालयले मंगलबार आरोपित बिरुद्ध जवरजस्ती क’रणी, अपह’रण तथा शरिर बन्ध’क तथा डकै’ती शिर्षकमा मुद्दा चलाएको हो । तीन वटा शिर्षकमा मुद्दा दर्ता गरि घटनाबारे थप अनुसन्धान भइरहेको […]
दाङ । जिल्ला दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । उनी फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका थिए । अहिले उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा […]
रोल्पा । गएराती रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको वडा अध्यक्ष निम बहादुर घर्ती मगरले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार गएराती १२ बजेको समयमा अविरल वर्षासँगै आएको […]
दाङ । स्थानीय सरकारहरुले बार्षिक बजेट बनाउदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग बाणिज्य संघले पश्चिम दाङको हापुरे देखि देउखुरी सम्म जिल्लाभरका उद्योग बाणिज्य संघहरुसंग भेटघाट अन्तरक्रिया गरि घुम्ति अभियान संचालन गरिरहेको छ । ब्यवसायिहरुको करबाट सरकारले ठूलो आर्थिक लाभ लिने गरेको तर ब्यवसायिक हक,हित र अधिकारकालागि बजेट संबोधन नहुने गरेको भन्दै टोलीले कोभिड महामारीबाट प्रताडित […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी भागमल चौधरी उनी अशक्त भएको धेरै वर्ष भएको छैन , आज भन्दा करिब १५ वर्ष पहिले ठेक्दार मार्फत काठको काम गर्नको लागि करङ्गा खोलामा गएका थिए । सोही क्रममा उनी दुर्घटनामा परेको एक वर्ष भन्दा धेरै समय उनी बिस्तारामै बिताए तर हिजो आज भने […]
दाङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । त्यस्तै सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वत […]