Sidha Patra बुधबार, आषाढ ०९, २०७८

दाङ । जिल्ला दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । उनी फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका थिए । अहिले उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा भएको थियो । २०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो ।

त्यस्तै पौडेलको सरुवा भएसंगै दाङमा रामबहादुर कुरुङ्वालाई ल्याईएको छ । दाङमा अबैद्य उत्खनन् व्याप्त छ । त्यसैले पनि अबैद्य उत्खनन्मा कडाई गर्न कुरुङ्वाङलाई दाङ ल्याएको बुझिएको छ । यस्तै कुरुङ्वाङ बाँके हुँदा अबैद्य कार्य रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]