
Djs
cjs
Ggp
Ses
Pbu
Srbpu
Sgr
Unsku
Rgp
Pes
Lnp
pku
Gfs
Rgp1
दाङ । दाङ भ्याली यातायात प्रा.लि.घोराही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार घोराहीको बाह्रकुने दहमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानीय तहको एकल अधिकार भित्र तीन पाङ्ग्रे सवारी पर्ने भएकाले अब दर्ता,नवीकरण,रुट इजाजत लगायत नियमन र व्यवस्थापनको काम स्थानीय तहबाटै हुने बताए । उनले अटोहरुलाई […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २१ औैं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सनमकुमार पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको साधारणसभामा बोल्दै प्रमुख अतिथि चौधरीले सहजरुपमा पानी वितरणका लागि स्थानीय सरकारले समेत सहकार्य गरिरहेको बताए […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयद्धारा शुक्रवार आयोजना गरिएको एक कार्यक्रममा नागरिकहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको संबोधन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आयोजित शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रम तथा सार्वजनिक सुनुवाईमा नागरिकहरुले राखेका जिज्ञासाहरुको संबोधन गरिएको हो । चारबर्ष भयो राष्ट्रिय […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा स्थित शंकर सामुदायिक वनको २० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । समूहका अध्यक्ष धनलाल पुनको अध्यक्षता तथा सव डिभिजन कार्यालय बेलाका सहायक वन अधिकृत सुरेश मण्डलको प्रमुख आतिथ्यता एवम् शंकर आधारभूत विद्यालय करङ्गाका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लाको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो […]
दाङ । देउखुरीको लमहीमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस नगरले सरसफाइ अभियानलाई बृहत् रुपमा अघि बढाउन थालेको छ । शनिबार नागरिक सहभागितामा बृहत् सरसफाइ अभियानको शुभारम्भ गरिएको छ । टोल विकास संस्था,सुरक्षा निकाय,जनप्रतिनिधि, नागरिक समाज,उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागितामा सरसफाइ अभियान सुरु गरिएको हो । जनघनत्व बढ्दै जाँदा सार्वजनिक स्थलहरू फोहोर बन्दै गएका छन् । सडक […]
दाङ । देउखुरीको लमहीमा रहेकोे गुरुकुल एकेडेमी लमहीको कार्यकारी अध्यक्षमा कमलजंग सिंह ठकुरी नियुक्त भएका छन् । गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले शुक्रबार आज एक औपचारिक कार्यक्रमका बीच ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत व्यवस्थापन सुदृढीकरण तथा गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले ठकुरीलाई कार्यकारी […]
दाङ । देउखुरीको लमहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर –५,लठहवा निवासी २० वर्षीय रन्जित डाँगी र घोराही उपमहानगरपालिका –१२,निवासी २३ वर्षीय सन्दीप पहाडी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुलाई पुस १९ गते बिहान करिब २ः१५ बजे लमही बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । वडा […]
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै […]
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट युवा उम्मेदवार गगन वली ले उम्मेदवारी घोषणा गर्दै यस क्षेत्रका दीर्घकालीन चुनौतीलाई संसदको प्राथमिकतामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राजपुर–७ का स्थायी बासिन्दा वलीले आफ्नो चुनावी एजेन्डामा पूर्वाधार सुधार,नदी व्यवस्थापन, सीमा सडक विकास र दीर्घकालीन स्थानीय समस्या समाधानलाई केन्द्रबिन्दु […]