
Rgp
Gfs
Pes
Sgr
Ses
pku
Ggp
Rgp1
Djs
cjs
Srbpu
Unsku
Pbu
Lnp

Wsp
Pvg
Vor
Bbu
Bbbpu
Asm
Rsb
Gst
Rgu
nsb
Sbs
Sls
Ssm
Tsm
Hal
Ggd
Ksm
Rgu
Rgs

Bml
Abd
Rmb
Jmb
sab
Mks
bbt
Jmb
Rpp
Syp
Gsb
Ptm
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा स्थित शंकर सामुदायिक वनको २० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष धनलाल पुनको अध्यक्षता तथा सव डिभिजन कार्यालय बेलाका सहायक वन अधिकृत सुरेश मण्डलको प्रमुख आतिथ्यता एवम् शंकर आधारभूत विद्यालय करङ्गाका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लाको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
समूहका सदस्य माधवी घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वार्षिक आर्थिक आयव्यय प्रस्तुत समूहका कोषाध्यक्ष कमान सिंह वलीले गरेका थिए । कार्यक्रममा ३ नम्बर वडा सदस्य झुपलाल वली,समाजसेवी घन बहादुर बिक,लालबहादुर घर्ती लगायतको उपस्थिति रहेको भने कार्यक्रमको संचालन रुपा शर्मा पुनले गरेकी थिइन् ।
