
Rgp
Unsku
pku
Lnp
Pes
Rgp1
Gfs
Djs
Srbpu
Ggp
Pbu
Sgr
cjs
Ses
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी,धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् । पक्राउ परेकामध्ये […]
दाङ । देउखुरीको लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएको छ । कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रुपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउदै मित्रता पूर्ण रुपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै […]
दाङ । श्रीमानको कुटपिटबाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर– २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गते नेपालगन्जको […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो । उनीहरुलाई न्याय परिषदको परामर्शमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको […]
काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु लागेको छ । तराई भूभागका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो रहनेछ । त्यस्तै कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिका तथा मातहतका कार्यालयहरुको काम–कारबाही,सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र […]
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका (देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,बन्धुप्रसाद बस्तोलालाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले ज्ञवालीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । ज्ञवाली यस अघि कार्यसमिति सचिव पदमा थिए । […]
दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन् । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ ।शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सव उद्घाटन […]