
Unsku
pku
Pbu
Rgp
Djs
Gfs
Sgr
Lnp
Ses
Rgp1
cjs
Ggp
Srbpu
Pes

Gst
Rsb
Bbu
Sbs
Vor
Rgu
Sls
Ggd
Ksm
Hal
nsb
Bbbpu
Asm
Rgu
Pvg
Wsp
Tsm
Ssm
Rgs

Abd
Rpp
Gsb
sab
Syp
Jmb
bbt
Ptm
Pls
Rmb
Bml
Mks
Jmb
काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु लागेको छ । तराई भूभागका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो रहनेछ ।
त्यस्तै कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, पर्यटन,स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
