राप्ती गाउँपालिकामा गिद्ध संरक्षण दिवस मनाइयो

दाङ । गिद्ध प्रकृतिको एक मात्र कुचीकार भएकोले गिद्ध संरक्षणका लागि सबै सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने आइतबार देउखुरीको लालमटियामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ लाजिनपाट, काठमाडौँको आर्थिक सहयोगमा देउखुरीको लालमटिया स्थित महिला भवनमा चौधौँ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा […]

रोल्पाको अत्यधिक फल्ने आलुले बजार पाउनुको साथै बिउको माग बढ्दो

दाङ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङबाट ३६ कोष टाढाको रुपमा अबस्थित थबाङमा फलेको आलुले बजार पाएको छ । उच्च पहाडी भागमा बढी उत्पादित हुने आलुको लागि थबाङ एकदम उपुक्त भुमि रहेको छ । वर्ष भरि काम गरेरपनि बर्सेनि आफ्नो जहान परिवर पालेर पनि प्रायले बेच्ने गरेका छन् । थबाङ लगायत रोल्पाको उच्च पहाडी भाग लगायत […]

विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउन,नेपाल बाल संगठनको तयारी

रुपन्देही । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनु भयो । संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला […]

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा […]

चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा : शितल भुसाल सर्बसहमत चयन

दाङ । लमही चेम्बर अफ कमर्सको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार जखेरातालमा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिबेशनले शितल भुसालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण कुमार बुढाथोकी, उपाध्यक्षमा शसिराम नेपाली, महासचिबमा केशब अधिकारी, कोषाध्यक्षमा प्रमोद बस्नेत, सह कोषाध्यक्षमा निर्मला ज्ञवाली सर्बसहमतीबाट चुनिएका […]

राप्ती गापालाई शिक्षा क्षेत्रबाट देशकै नमुना पालिका बनाउने छौ : अध्यक्ष बिष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरीयामा सम्बोधन गर्दै सो दाबी गरेका हुन् । संविधानमा उल्लेख भएको नि:शुल्क शिक्षा प्रदान गर्न पालिकाले सुरु गरेको बताउदै बिष्टले सबै विद्यालयलाई नमुना बनाउन पनि शिक्षक […]

पालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक शनिवार गढवामा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा समपन्न बैठकले पालिकामा सञ्चालित सबै सहकारीहरुलाई कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धतिमा स्थापित हुनु पर्ने निर्णय गरेको छ । सबै सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्ने […]

दाङमा विदाको दिन कर्मचारीका परिवार आफन्त ओसार्दै पाल्पाको सरकारी गाडी

दाङ । पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ । शनिबार सार्वजनिक विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका देख्न सकिन्छ । पाल्पाको बा.२ झ. २१४६ नम्बरको सरकारी गाडीमा कार्यालयका कर्मचारीका परिवार र आफन्तहरु रहेको देख्न सकिन्छ । दाङको नयाँ बसपार्कमा पत्रकारले भिडियो बनाउन […]

नागरिकको सहयोगले नै शान्ति स्थापना गर्न प्रहरी सफल हुन्छ दाङ एसपी : वली

दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपीसंग परिचयात्मक कार्यक्रम गरेको छ । प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]