सागर थापा शनिबार, भाद्र १८, २०७९

दाङ । पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ ।

शनिबार सार्वजनिक विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका देख्न सकिन्छ । पाल्पाको बा.२ झ. २१४६ नम्बरको सरकारी गाडीमा कार्यालयका कर्मचारीका परिवार र आफन्तहरु रहेको देख्न सकिन्छ ।

दाङको नयाँ बसपार्कमा पत्रकारले भिडियो बनाउन लाको देख्ने बितिकै गाडीका चालकले गाडी भगाएका थिए । पत्रकारहरुले सिडियो अफिसको पास छ कि नाई भनेर पिछा गर्दै पटकपटक रोक्न संकेत दिदा पनि गाडी न रोकेर भागेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]