
Nsb
Fmb
Ssb
Gsb
Usb
Rsb
Bsn
Ksb
Csb
Tgp
jsb
Ksb
Ppu
Ssb
Ksb
Rks

Gsb
Usb
Tsb
Ssb
Hl1

Nps
Rgu
ptl
पर्सा । प्रहरीको मिलोमतोमा खुलेआम बिरगंजमा रहेको महिला बाल सुधार गृहमा लागूऔषध गाजा चुरोट कोरेक्स बिक्री वितरण भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश कुमार बस्नेत बेखबर छ्न । यस बारेमा आफुले अनुसन्धान गर्ने र मलाई कुनै जानकारी छैन एसपी बस्नेतले बताए । प्रहरीले खान र बिक्री वितरण गर्न मिल्ने आम नागरिकले खादा मुद्दा चलाउने पर्सा प्रहरीलाई छुट कसरी भो
पर्सा वीरगञ्जको महिला तथा बाल सुधार गृह भित्र पर्सा प्रहरीको ठुलो लापरवाहि हेरौ रू ५० को सुर्ती ८०० एक पोका सानो पुरीया गाँजा रू ३००० पाइलट चुरोट को बट्टा १००० ठुलो सिखर चुरोट १५०० र १ खिल्ली खैनी को रूप ३०० लाइटर १ थान को ३०० र सलाई को बट्टा १५० गाँजा खाने बोतल को जस्लाई वाटर गन भनिन्छ ।
बिरगन्ज बाल सुधार गृह रहेका बालबालिकालाई सेवन गर्नको लागी नेपाल प्रहरीका इन्चार्ज ….चौधरी आएको ५ दिन मै आफ्नै कमान्डमा बाल सुधार गृह भित्र रहेका कैदी बालबालिकाहरू लाई जबरजस्ती हप्काई थर्काई राती दारू खाई कुटपिट गर्ने मुद्दा थप गराई दिन्छु अर्को बाल सुधार गृह पठाई दिन्छु भनी बेच्न सुरू गरेका ४ दिन पश्चात रवि बर्णवाल लाई सुचना आउना साथ जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय गरी जिल्ला प्रहरी कार्यालय प्रसासन का इन्चार्ज दिपेन्द्र श्रेष्ठको कमान्डमा बाल सुधार गृह खान तलासी गर्दा
१.१ पोका गाँजा ५ ग्राम
२.सुर्ती १२ प्याकेट
३.चुरोट २ बट्टा
४.लाइटर ५ थान
५.वाटर गन बोतल ५ थान
६.भोला गुटखा २ पिस
७.राज निवास १ पिस
फेला परेको थियो।
जब पर्सा एसपी बस्नेतको निर्देशनमा महिला बाल सुधार गृहमा प्रहरी निरीक्षक समेतको प्रहरी टोलि पुगेर लागूऔषधहरु नियन्त्रणमा लिएको थियो यता पर्सा एसपी बस्नेत गैर जिम्मेवारी कुरा गर्छ्न भन्छ्न मलाई यस बारेमा कुनैपनि जानकारी छैन । नागरिकको शान्ति सुरक्षामा खत्ने प्रहरी नै अबैध लागूऔषध कारोबारी हुँदा आम नागरिकको प्रहरी माथिको बिश्वास कस्तो हुने प्रश्न उठेको छ ।
