
Rbs
gst
Mbdvs
Anm
Pbu
Ksm
Gisld
mbd
Gmk
Sds

Gst
Ggd
Rsb
nsb
Rgu
Ssm
Wsp
Rgs
Hal
Ksm
Asm
Pvg
Bbu
Sbs
Rgu
Tsm
Sls
Bbbpu
Vor

Gsb
Jmb
Rmb
bbt
Syp
sab
Rpp
Ptm
Bml
Abd
Mks
Jmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ ले उपचार खर्च असुल्ने नाममा जग्गा हडप,वडा अध्यक्ष र वडा सचिवकाे मिलेमतोकाे आशंका´ शिर्षककाे समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
वडा अध्यक्ष रामेश्वर यादवले साेमवार प्रेस विज्ञप्ति जारी गर्दै जग्गा हडपेकाे विषयमा आफुहरुकाे कुनै संलग्नता नरहेकाे स्पष्ट पार्दै जग्गा धनि कृष्णकुमारी अहिर स्वयम वडा कार्यालयमा उपस्थित भएपछी जग्गाकाे सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जग्गाधनिले सबै प्रक्रिया पूरा गरेर निवेदन दिएपछि सिफारिस गरिएको विज्ञप्तिमा दावी गरिएको छ । गत जेठ ११ गते वडा कार्यालयले सिफारिस गरेकाे थियाे । सिफारिसका आधारमा मालपोत कार्यालय लमहीबाट जेठ १९ गते सासू कृष्ण कुमारीकाे नाममा भएको जग्गा बुहारी श्यामकुमारी यादवले आफ्नाे नाममा पास गरेकि थिइन ।
उपचार गर्ने बहानामा जालझेल गरेर जग्गा पास गरेकाे पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक भएपछि वडा अध्यक्ष र सचिवलाई लागेकाे आराेपकाे वडा अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।
