दाङ जिल्ला उद्योग बाणिज्य संघद्वारा व्यवसायी सचेतना अभियान सुरु

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना अभियान सुरु गरेको छ । संघले यस अघिपनि निरन्तर व्यवासायीक सचेतना अभियान गदै आएको थियो । संघले व्यवसाय गर्दा आइ पर्ने समस्या,व्यवसाय गर्दा हिसाव किताव कसरी राख्ने,व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाढि वढने लगाएतका विषयमा जानकारी दिइने गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह […]

गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो। लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमति मागेकाले अदालतबाट अनुमति दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए। असार २२ गते नवलपरासीको […]

राप्ती गाउँपालिकामा गिद्ध संरक्षण दिवस मनाइयो

दाङ । गिद्ध प्रकृतिको एक मात्र कुचीकार भएकोले गिद्ध संरक्षणका लागि सबै सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने आइतबार देउखुरीको लालमटियामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ लाजिनपाट, काठमाडौँको आर्थिक सहयोगमा देउखुरीको लालमटिया स्थित महिला भवनमा चौधौँ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा […]

रोल्पाको अत्यधिक फल्ने आलुले बजार पाउनुको साथै बिउको माग बढ्दो

दाङ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङबाट ३६ कोष टाढाको रुपमा अबस्थित थबाङमा फलेको आलुले बजार पाएको छ । उच्च पहाडी भागमा बढी उत्पादित हुने आलुको लागि थबाङ एकदम उपुक्त भुमि रहेको छ । वर्ष भरि काम गरेरपनि बर्सेनि आफ्नो जहान परिवर पालेर पनि प्रायले बेच्ने गरेका छन् । थबाङ लगायत रोल्पाको उच्च पहाडी भाग लगायत […]

विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउन,नेपाल बाल संगठनको तयारी

रुपन्देही । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनु भयो । संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला […]

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा […]

चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा : शितल भुसाल सर्बसहमत चयन

दाङ । लमही चेम्बर अफ कमर्सको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार जखेरातालमा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिबेशनले शितल भुसालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण कुमार बुढाथोकी, उपाध्यक्षमा शसिराम नेपाली, महासचिबमा केशब अधिकारी, कोषाध्यक्षमा प्रमोद बस्नेत, सह कोषाध्यक्षमा निर्मला ज्ञवाली सर्बसहमतीबाट चुनिएका […]

राप्ती गापालाई शिक्षा क्षेत्रबाट देशकै नमुना पालिका बनाउने छौ : अध्यक्ष बिष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरीयामा सम्बोधन गर्दै सो दाबी गरेका हुन् । संविधानमा उल्लेख भएको नि:शुल्क शिक्षा प्रदान गर्न पालिकाले सुरु गरेको बताउदै बिष्टले सबै विद्यालयलाई नमुना बनाउन पनि शिक्षक […]

पालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक शनिवार गढवामा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा समपन्न बैठकले पालिकामा सञ्चालित सबै सहकारीहरुलाई कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धतिमा स्थापित हुनु पर्ने निर्णय गरेको छ । सबै सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]