विद्यार्थीको बाध्यतापछि थपिएको खुसी,राजपुरको ध्यान शिक्षा केन्द्रित

दाङ । दाङ जिल्लाको बिकट पालिका मध्य एक प्रमुख हो राजपुर गाउँपालिका । भारतसँग प्रत्यक्ष जोडिएको राजपुर गाउँपालिकाका बस्तिहरुमा समस्याका चाङ गनि नसक्नु छन । दुर्गम बस्तीका समस्याले स्थानियबासीको आशाहरु नपलाउँदै बिलाउँछन । त्यहाँका बासिन्दालाई सुगम क्षेत्रमा बस्न मन नभएको त होईन । तर आर्थिक अबस्थाले पिल्सियका स्थानियका सपनाहरु बिलिन भईदिन्छन । त्यस क्षेत्रको प्रमुख […]

“यो पक्का गणतन्त्र नै हो ।”

“हो,यो साँच्चिकै गणतन्त्र नै हो । किनकि यहाँ जनताले शासन गरेका छन् ।। दल भित्रका दुइचारजना बुज्रुक नै जनता हुन् । उनीहरु आफू अनुकूल मनपरी गर्छन् ।। “हो,त्यसैले यो गणतन्त्र नै हो।” आफैँ नियम बनाउँछन् ,अनुकूल नभए सच्याउँछन्, त्यसैले यो गणतन्त्र नै हो । दल भित्रका बुज्रुकको मनपरि चलेकै हो,त्यसैले हजुर यो गणतन्त्र नै हो […]

राजपुर गापा अन्तरगतका कार्यालय परिसरहरुमा सरसफाइ कार्य सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी कार्यालय परिसरहरुमा साप्ताहि सरसफाइ कार्यक्रमको लागि गाउँपालिकाले ल्याएको नयाँ निति नियम अनुसार शुक्रबार पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । यहीँ असोज महिनाको दुई गते आइतबारको दिन राजपुर गाउँपालिकाको नियमित कार्यपालिकामा बसेको बैठकले प्रत्येक हप्ताको शुक्रबार गाउँपालिकाको मातहत अन्तरगतका कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने निर्णय अनुरुप […]

नागरिक समाज दाङद्वारा स्थानीय सरकारलाई पर्व लक्षितगरि बजार अनुगमन गर्न अपिल

दाङ । नागरिक समाज दाङले नजिकिएकाे चाड पर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई तीव्र बनाउन र बस्तुकाे गुणस्तरीयता कायम गराउन स्थानीय सरकारलाई अपिल गरेको छ । समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा अज बसेकाे नियमित बैठकले जिल्लाका दस वटै पालिकाले आफ्नाे क्षेत्राधिकारभित्र स्थलगत अनुगमन,निरक्षण गरी बजार व्यवस्थित गराउँदै उपभोक्ताकाे हकहितमा ध्यान दिन गुणस्तरीय बस्तु सर्वसुलभ रुपमा […]

स्तम्भकार समाज दाङकाे तेश्राे अंक विमाेचन

दाङ । स्तम्भकार समाज दाङकाे तेश्राे अंक विमाेचन एक कार्यक्रमको बीचमा भएको छ । समाजका अध्यक्ष केबी मसालकाे अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माकाे प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरि तेस्रो अंक विमाेचन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि शर्माले अभिव्यक्ति स्वतन्त्रताकाे अधिकारलाई सही उपयाेग गराउने वातावरण स्तम्भकार समाजले खेल्नुपर्ने बताउनु भयो । […]

अरुलाई नियमन गर्ने निकाय,पोखरा महानगरकै कार्यालय भवन अवैधानिक

कास्की-पोखरा । पोखरा महानगरपालिकाले असोज २ गते सूचना जारी गर्दै सरकारी,संस्थागत,निजी वा सबै प्रकृतिका घर,भवन,स्थायी वा अस्थायी संरचनाहरुको नक्सापास गरी नियमित तथा अभिलेखीकरण गराउन सूचना जारी गरेको छ । नक्सापास र अस्थायी वा स्थायी अनुमति बेगर कुनै पनि संरचना बनाउन नपाइने कानुनी व्यवस्था छ । तर अरुलाई नियमन गर्ने पोखरा महानगरपालिकाको भवन नै अवैध रहेको […]

राजपुरका ८ वटा माविमा छात्राका लागि ‘नि:शुल्क प्याड र डिस्पेन्सर मेसिन हस्तान्तरण

दाङ । राजपुर गाउँपालिकाले बिद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड र डिस्पेन्सर मेसिन नि:शुल्क प्रदान गरेको छ । गाउँपालिका अन्तरगतका ८ वटा माध्यमिक विद्यालय हरुमा अध्ययनरत छात्राहरुका लागि प्याड र मेसिन बितरण गरेको हो । पढाईको बेला महिनावारी हुँदा छात्राहरुमा हुने समस्यालाई कम गर्न विद्यालयमा प्याड र मेसिन अनिवार्य हुनुपर्ने भन्दै गाउँपालिकाले यस्तो कार्यको सुरुवात गरेको […]

जग्गा वर्गिकरण गर्न प्यूठानका स्थानीय तहको ढिलासुस्ती

प्युठान। नेपाल सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाई गरेका छन् । प्युठानमा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने भू– उपयोग परिषद् नै बनाउन सकेका छैनन्। आवास्यक प्रक्रिया समेत अगाडि नबढ्दा नौ वटा स्थानीय तहमा जग्गा वर्गिकरणको काम भएको छैन । जिल्ला मालपोत कार्यालय प्युठानका प्रमुख भोज […]

राप्ती सामुदायिक वनको २४ औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको २४ औं वार्षिक साधारण सभा कार्यक्रम बिहीबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ । राप्ती सामुदायिक वन उपोभोगक्ता समूहका अध्यक्ष खिम बिक्रम शाहाको अध्यक्षता तथा राप्ती डिभिजन कार्यलय महा संघका अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्य एवं राप्ती डिभिजन कार्यलय मसुरिया प्राविधिक बिष्णु शर्माको विशेष अतिथिमा सम्पन्न भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]