चोरीका ५ वटा मोटरसाइकल सहित ६ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया […]

आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीको तालिम आजदेखि सुरु

काठमाडौं । आगामी मंसिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी) को तालिम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा […]

हत्या गरि एकै ठाउँमा फालिएका शरद र रोशनीको शव पोष्टमार्टम फरेन्सिक बिज्ञबाट गरिने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर/किशोरीको शव पोष्टमर्टम फरेन्सिक बिज्ञबाट गरिने भएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए । प्रहरीले आग्रह गरे अनुसार पाँचरछ […]

नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस भब्यताको साथ दाङमा सप्पन्न

काठमाडौं । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवसको अवसरमा दाङमा भव्यका साथ कार्यक्रम सम्पन्न भएको छ । दिवस अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको परिसर भित्र दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू,पत्रकारहरु प्रहरीका सहयोगी संघ संस्थाका […]

तरुणदल प्युठानद्वारा प्युठान भालुवाङ सडकखण्ड मर्मत गर्न माग

प्युठान। तरुणदलले प्युठान भालुवाङ सडकखण्ड तत्काल मर्मत गर्न माग गर्दै सडक डिभिजन कार्यालय प्युठानको ध्यानाकर्षण गराएको छ। सडक मर्मतका लागि दवाव दिन भन्दै तरुणका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिए । सडक जीर्ण हुँदा यात्रुहरुले दिनहुं सास्ती झेल्नुपरेको भन्दै सडक तुरुन्त मर्मत गर्न सडक डिभिजनको ध्यानाकर्षण गराईएको तरुण दल प्युठानका उपाध्यक्ष […]

राजपुरको माररीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता कार्यक्रम सोमबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले आफू निर्वाचित भएर राजपुर गाउँपालिकामा आइसकेपछि पहिलो कार्य कक्षा १ […]

संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था,कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद सत्यमोहन […]

अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ’मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ । यस्तो कुरा आज बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा बुटुवमा बताउनुभएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरीले […]

दाङको लमहीमा जेसीज सप्ताह सुरु

दाङ । देउखुरीको लमहीमा आइतबारदेखि लमही जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चैधरीले जेसीजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको सशानलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए । जेसीज सप्ताह कार्यक्रमको दोस्रो दिन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]