ओमप्रकाश गुप्ता बुधबार, पुष २०, २०७९

दाङ । दाङमा एक सहकारीकर्मीले आफ्नो ३१ औं जन्म दिन फरक तरिकाले मनाएका छन् ।

राप्ती गाउँपालिका ५ पहरूवा निवासी सर्वहित बचत तथा ऋण सहकारी संस्था माैरीघाटका म्यानेजर शिशिर चाैधरीले राप्ती प्रेस मञ्चमा आवद्व पत्रकारहरूलाई आज एक कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिनमा डायरी र कलम उपहार दिएर जन्म दिन मनाएका छन् ।

जन्म दिन मनाउने नाममा भोजभतेर गर्ने, केक काट्ने तथा फजुल पैसा खर्च गरेर साथीभाईहरूलाई पाटी दिने संस्कारको अन्त्य गर्न आफुले पत्रकारहरू मार्फत सहि संदेश जावस भन्नका लागि जन्म दिन फरक तरिकाले बनाएको उनले बताएका छन् ।

जन्मोत्सव कार्यक्रममा राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष तथा रेडियो राप्ती/ राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, दोस्रो उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता र सचिव बलराम शाही(भिसुन) को सहभागीता रहेको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]