
Unsku
Djs
Gfs
Pbu
Pes
Rgp1
Lnp
Rgp
cjs
sbs
Srbpu
Ggp
Sgr
pku
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । त्यस्तै रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता […]
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा मिति २०७९ फागुन ३ गते देखि १३ सम्म आयोजना हुने “लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९” तयारी तिव्र परिएको छ । शनिवार नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको घोराहीमा बसेको बैठकले मेला सफल पार्न विभिन्न समिति तथा उपसमिति गठन […]
दाङ । लुम्बिनी प्रदेश सरकारद्वारा राज्यमन्त्रालय हटाइएको छ । छिटोछरिता,मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले अन्य मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् । संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ । […]
दाङ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय समिती देउखुरीको १० औं साधारणसभा तथा पाचौं अधिवेशन समितिका अध्यक्ष कमल खडकाको अध्यक्षता तथा पुस्तक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरव बहादुर रावलको प्रमुख आतिथ्यमा देउखुरीको जखेरातालमा सम्पन्न भएको छ । समितिका उपाध्यक्ष गिरिराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावलले व्यवसायीहरुका समस्याहरु […]
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । त्यस्तै लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले […]
दाङ । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अध्यक्षमा दिकपाल योगी निर्बिरोध निर्बाचित भएका छन् । सनिबार सम्पन्न प्रथम अधिवेशन बाट योगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसहमती बाट चयन गरिएको हो । समितीको उपाध्यक्ष्यमा पार्बती गौतम,सचिबमा नारायण प्रसाद मजगैंया,सहसचिबमा तारा प्रसाद नेपाली, कोषाध्यक्षमा अमृ कुमारी थापा,सदस्यहरुमा देवा परियार,दिलिप […]
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । त्यस्तै तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । […]
दाङ । सर्बसाधारणको बाध्यतालाई मध्यनजर गर्दै लमही जेसिजले लमही बजारमा सार्बजनिक पिउने पानीको धारा जडान गरको छ । लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको कार्यकाल सकिदै गर्दा बजारमा किनमेल गर्न आउनेका लागि खानेपानीको धारा जडान गरिएको हो । बजार आउनेहरुका लागि नि:शुल्क पिउने पानीको धारा समेत नहुदा समस्या हुने गर्दथ्यो । जसले […]
दाङ । दाङको लमहीमा संचालन रहेको देउखुरी महोत्सवको तेस्रो दिन आज राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकार आउने भएका छन । प्रादेशिक औद्यौगिक कृषि, प्रविधि, व्यापार एवं देउखुरीकाे लमहीमा सञ्चालित छैठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०७९ पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक खेम सेन्चुरी, गायिका बिन्दु भुमिका गिरी, दिपक बर्मा , अनुप बुढामगर […]