गढवामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सोमवार गढवामा सम्पन्न भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका […]

राप्ती गाउँपालिकाको दोस्रो गाउँ सभा तथा दोस्रो अधिवेशन सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दाेस्राे गाउँ सभाकाे दाेस्राे अधिवेशन तथा तेस्रो बैठक साेमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको छलफल तथा बैठकमा विभिन्न १३ ओटा विधेयकहरु पेश भएकाे थियो । पेश भएका विधेयकहरु मध्ये ४ वटा विधेयक माथि दफाबार छलफल भई सर्वसम्मत रुपमा पारित भएका छन् भने बाँकी ९ […]

यामाहको जेट आर स्कुटर,जसले दिन्छ ८५ किमि माईलेज

दाङ । यामाह कम्पनीको १२५ सिसि जेट आर स्कुटर पेट्रोल खपतमा उत्कृष्ट मानिएको छ । एफ आई इन्जिन भएको जेट आर स्कुटरले प्रति लिटरमा ८० किलोमिटर सम्म यात्रा गर्न सक्ने पाईएको छ । यामाह कम्पनी र यामाह स्वरूम लमहीले सँयुक्त रुपमा गढवामा आयोजना गरेको जेट आर माईलेज च्यालेञ्ज कार्यक्रमको अबसरमा परिक्षण गरिएको थियो । यामाह […]

कपिलवस्तुमा भूमिगत संगठनको नाममा चन्दा आतंक,४ जना पक्राउ

काठमाडौं । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, […]

आज शहीद दिवस

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति […]

राप्ती गापा-१ भालुबाङ रोल्पाली टोलको गल्ली पक्की हुने भएपछि स्थानीयमा खुस्याली

दाङ । झण्डै २६ वर्ष पुरानो राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित ३६ घरधुरी रहेको रोल्पाली टोलको गल्ली पक्की हुने भएपछि स्थानीयमा खुस्यालि छाएको छ। उक्त गल्ली पक्की बनाउनको लागि राप्ती गाँपाले यस चालू आर्थिक वर्ष २०७९/०८० मा पाँच लाख (५,००,०००/-) अनुदान व्यवस्था गरेको छ। ६० मिटर लामो ६ मिटर चौडा रहेको उक्त गल्ली […]

लमही-७ को कर्री-जनकपुर टोल बिकास सँस्थाको अध्यक्षमा पुनः टेकबहादुर पुन निर्बाचित

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित ‘कर्री-जनकपुर टोल बिकाश सँस्था’को अध्यक्षमा टेकबहादुर पुन निर्बाचित भएका छन् । सोमबार कप्तानगञ्जमा भएको सँस्थाको पहिलो अधिबेसनले पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ समिति चयन गरेको हो । उनलाई दोस्रो कार्यकालका लागि स्थानीयले पुन: अध्यक्ष पदमा सर्बसहमतीबाट चुनेका हुन् । यो भन्दा अघिपनि यस टोल बिकास सँस्थाको […]

इन्स्योरेन्स कम्पनीद्वारा मृत्यु दाबी भुक्तानी बापत योगी परिवारलाई १ करोड बढीको चेक

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँस गजेरीका स्वर्गीय खिम बहादुर कँवर योगीका परिवारलाई आई.एम.ई.लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत १ करोड बढी चेक आइतबार राजपुर-२ बेलामा हस्तान्तरण गरेको छ ।आई.एम.ई.लाइफ इन्स्योरेन्स लमही शाखाका प्रमुख कृष्ण कुमार चौधरीको अध्यक्षता तथा आई.एम. ई. लाइफ इन्स्योरेन्स कर्णाली तथा लुम्बिनी प्रदेशका प्रमुख प्रेमप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य एवं […]

गढवामा जापान सरकरको दुतवासद्वारा सुधारिएको खाना पकाउने चुल्हो सहयोग

दाङ । जापान सरकरको दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरु लाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ ।आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरो को प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा भएको हो। सुधारिएको खाना पकाउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]