
Pbu
Srbpu
Gfs
Rgp1
Ggp
Rgp
sbs
pku
Pes
Sgr
Djs
Unsku
cjs
Lnp

Bbu
Sls
Rsb
Ksm
Wsp
Ssm
Rgs
Asm
nsb
Rgu
Bbbpu
Pvg
Hal
Gst
Vor
Sbs
Tsm
Ggd
Rgu

Syp
Jmb
Pls
bbt
Rmb
Bml
sab
Abd
Gsb
Jmb
Ptm
Mks
Rpp
दाङ । झण्डै २६ वर्ष पुरानो राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित ३६ घरधुरी रहेको रोल्पाली टोलको गल्ली पक्की हुने भएपछि स्थानीयमा खुस्यालि छाएको छ।
उक्त गल्ली पक्की बनाउनको लागि राप्ती गाँपाले यस चालू आर्थिक वर्ष २०७९/०८० मा पाँच लाख (५,००,०००/-) अनुदान व्यवस्था गरेको छ। ६० मिटर लामो ६ मिटर चौडा रहेको उक्त गल्ली कच्ची हुँदा हिलाम्मे,चिप्लो,खाल्डाखुल्डी हुँदा बालबालिका, असक्त,जेष्ठ नागरिक र महिलाहरुलाई आवतजावत गर्न निकै कठिनाई थियो। अब भने पक्की नाला सहित यो गल्ली पक्की हुने भएपछि आफू धेरै खुशी भएकाे सोही टोलको २६ वर्षीय नारायण विष्ट खुशी व्यक्त गर्नु भयो ।
त्यसैगरी सोही टोल निवासी कमल थापाले वडा भित्रका पुल्चोक, पाखापानी, शान्तिपुर, चैते र बगासुती समेतका दुर्गम तथा सहरी बजार टोलमा पहिले नै सडक गल्ली पक्की भएपनि हाम्रो गल्ली हुन सकेको थिएन। यसैगरी केशमाला घर्ती मगर खुशीले गदगद हुँदै हाम्रो गल्ली ढिलै भए पनि पक्की बनाउन बजेट पारिदिनु हुने वडाका जनप्रतिनिधि तथा गाउँपालिकालाई धन्यबाद दिनु भएको छ । २०५० साल तिर रोल्पाका विभिन्न गाउँबाट बसाई सारी आएका ३६ घर परिवार बसोबास गर्ने मगर समुदायका मानिसहरू रहेको उक्त टोलमा अब सक्दो सहयोगमा ध्यान दिने वडा अध्यक्ष गेम बहादुर खड्काले जानकारी गराउनु भयो ।
