
Sgr
Rgp1
Srbpu
Gfs
Djs
cjs
Lnp
sbs
Rgp
Ggp
Pbu
Unsku
Pes
pku

Rgs
Wsp
Rgu
Pvg
Sbs
Hal
Bbbpu
Gst
Bbu
Vor
nsb
Ksm
Sls
Tsm
Ssm
Ggd
Asm
Rgu
Rsb

Syp
Gsb
sab
Jmb
Ptm
Abd
Rmb
Pls
Mks
Jmb
bbt
Rpp
Bml
दाङ । यामाह कम्पनीको १२५ सिसि जेट आर स्कुटर पेट्रोल खपतमा उत्कृष्ट मानिएको छ ।
एफ आई इन्जिन भएको जेट आर स्कुटरले प्रति लिटरमा ८० किलोमिटर सम्म यात्रा गर्न सक्ने पाईएको छ । यामाह कम्पनी र यामाह स्वरूम लमहीले सँयुक्त रुपमा गढवामा आयोजना गरेको जेट आर माईलेज च्यालेञ्ज कार्यक्रमको अबसरमा परिक्षण गरिएको थियो । यामाह स्वरूम लमहीले आफुले बिक्री बितरण गरेको जेट आर स्कुटर हरु गढवामा भेला गराई परिक्षण गरेको हो ।
प्रतिष्प्रधात्मक कार्यक्रममा लमही निवासी श्रृँखला बस्नेतले चढ्दै आएको जेट आर स्कुटर प्रति लिटर ८०.१ किलोमिटर कुदेको परिक्षण बाट पत्ता लागेको छ । त्यस्तै राप्ती गाउँपालिका २ निवासी शिव बहादुर राना मगरको स्कुटर प्रतिलिटर ७८.३ किमि कुद्ने गरेको पाईएको छ भने लमही नगरपालिका ४ अर्नवा निवासी सँजिता डाँगीको स्कुटर प्रति लिटर ७६.२ किमि कुद्ने गरेको यामाह कम्पनीका एरिया सर्भिस ईन्जिनियर मन्दिप कँवरले बताए । माईलेज च्यालेञ्जमा क्रमश श्रृँखला, शिव र सँजिता पहिलो, दोस्रो र त्यस्रो भएका छन ।
एउटै स्कुटरपनि फरक फरक माईलेज दिनुको कारण भने ईन्जिनियर कँवरले सर्भिस समयमा नहुदा यस्तो स्थिती आउने बताए । उनका अनुसार कम्पनीको नियमानुसार सर्भिस समयमा गर्ने हो भने जेट आर स्कुटरले प्रति लिटर ८५ किमिसम्म माईलेज दिने बताए । जसले गर्दापनि यामाह कम्पनीको जेट आर स्कुटर सबैको रोजाईमा पर्ने गरेको छ ।
विभिन्न कम्पनीका विभिन्न स्कुटर मध्य तेल खपतमा जेट आर सर्बोत्कृष्ट मानिएको छ । पछिल्लो समय जेट आर स्कुटरको माग अत्यधिक बढेको निल कमल ट्रेडर्स (यामाह स्वरुम) का सञ्चालक कमल जँग सिँह ठकुरीले बताए । सक्सेस स्कुटर मध्यमा पर्ने जेट आरले अन्य भन्दा अत्यधिक तेल खपत गर्ने भएकाले पनि यसको माग बढेको छ उनले भने । जेट आर स्कुटर डबल र सिँगल डिसका बजारमा उपलब्ध छन ।
यामाह स्वरुम लमहीले माईलेज च्यालेञ्जमा सहभागी भएका हरुलाई प्रमाण पत्र, ज्याकेट र थर्मस उपहार स्वरुप प्रदान गरेको छ ।
