
Rgp1
Ggp
cjs
Sgr
Lnp
Pbu
pku
Djs
sbs
Gfs
Pes
Srbpu
Rgp
Unsku
दाङ । गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बीच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार गढवामा छलफल भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) “विश्वास”को अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने विपद लगायतका अन्य क्षेत्रमा पनि पालिका र रेड्क्रस कसरी समन्वय सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल भएको पालिकाले जनाएको […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालक अनुमति पत्र बिना चलेका अटो रिक्सामाथि रोक लगाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीमा चल्ने अटो रिक्साका चालकहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सो कुरा बताउनु भएको हो । त्यस्तै उहाँले चालक अनुमति पत्रबिना चलाएको पाइए […]
दाङ । सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटर भालुवाङमा भरखरै सरूवा भएर आउनु भएका नयाँ एसपी (गणपति) गाेपाल प्रसाद श्रेष्ठको स्वागतसंगै परिचयात्मक कार्यक्रम मंगलबार हेट क्वाटर परिसरमा सम्पन्न भएको छ ।हेट क्वाटरका नव गणपति गोपाल श्रेष्ठको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष विष्टले कुनै […]
प्रकाशित २३ माघ – काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल,मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो । त्यस्तै पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना […]
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दैनिक कार्यसम्पादन अनुगमन गर्नु भएको छ ।निरीक्षण तथा अवलोकन पश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राईले नि:शुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह, तस्करी नियन्त्रण, वस्तुनिष्ठ अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौट र फरार अपराधी पक्राउलाई […]
दाङ । राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको सभापतित्वामा सम्पन्न समारोहको उद्घाटन प्रमुख अतिथि एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नु भयाे । प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नु हुँदै अध्यक्ष विष्टले […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । संचालन गरिएको शिविरमा छालातथा यौन रोग , […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजना सहति अघि बढेको बताएकी छिन् । सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन् । त्यस्तै उनले […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभरका गैरसरकारी संघसंस्थाहरुको नियमन गर्न अनुगमनको कार्यलाई तिब्रता दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भै आफ्नो कार्यक्षेत्रमा कार्यसञ्चालन गर्दै आएका जिल्लाका कैयन गैरसरकारी संघसंस्थाहरुले दर्ता नविकरणमा चासो नदीएको र समयमा साधारणसभा तथा लेखापरिक्षण नगर्ने गरेको पाइएकोले संघ संस्थाहरुलाई दर्ता भएको बिधानको दायरामा नियमन गर्न गराउन यो अभियान […]