
Sgr
pku
Ggp
Unsku
Pbu
Srbpu
Rgp
Lnp
Rgp1

Bbbpu
Hal
Tsm
Rgu
Asm
Rgs
Vor
Ksm
Ssm
Sbs
Wsp
Ggd
Bbu
Pvg
Rsb
Gst
nsb
Rgu
Sls

Bml
Syp
Ptm
bbt
Mks
sab
Rmb
Pls
Gsb
Abd
Jmb
Jmb
Rpp
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दैनिक कार्यसम्पादन अनुगमन गर्नु भएको छ ।
निरीक्षण तथा अवलोकन पश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राईले नि:शुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह, तस्करी नियन्त्रण, वस्तुनिष्ठ अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौट र फरार अपराधी पक्राउलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।

