
Unsku
Ggp
Pbu
Srbpu
Rgp
Sgr
pku
Rgp1
Lnp

Asm
Rgu
Vor
Tsm
Rgu
Sbs
Ssm
Rgs
Bbbpu
Bbu
nsb
Hal
Sls
Ggd
Rsb
Wsp
Pvg
Gst
Ksm

Gsb
sab
Rmb
Abd
Jmb
Bml
Rpp
bbt
Mks
Syp
Pls
Jmb
Ptm
दाङ । सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटर भालुवाङमा भरखरै सरूवा भएर आउनु भएका नयाँ एसपी (गणपति) गाेपाल प्रसाद श्रेष्ठको स्वागतसंगै परिचयात्मक कार्यक्रम मंगलबार हेट क्वाटर परिसरमा सम्पन्न भएको छ ।
हेट क्वाटरका नव गणपति गोपाल श्रेष्ठको अध्यक्षता
तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष विष्टले कुनै पनि रुखको जरामा जति माटो मुनि पुग्यो त्यति बलियो हुने बताउनु भयो ।
त्यस्तै ज्वालामाई गणको मत्का चियापानलाई ब्याख्या गर्दै स्थानीय अर्गानिक स्वास्थलाई पनि राम्रो गर्छ भन्ने कुरासंगै यो ठाउँमा स्वास्थ्य सुरुक्षा आपतकालिन सेवामा सशस्त्र बलको पनि सहयोगको आबश्यता रहेको हुँदा सास र लाशलाई त्यतिकै खेर नफालौ भन्ने भनाईलाई पनि विशेष जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रम सहभागी नागरिक अगुवा,सामुदायिक वनका प्रतिनिधि,उद्योग बाणिज्य संघ अगुवा, समाजसेबी, जनप्रतिनिधि,पत्रकारहरु लगायतको माग नागरिकलाई शान्ती,सुरुक्षा दिन अत्यन्तै आवश्यक रहेको कुरा बताएका थिए ।
त्यसैगरि नयाँ गणपति गोपाल प्रसाद श्रेष्ठले सिमा सुरुक्षा र शान्ती सुरक्षा कायम राख्दै यो देश सुरक्षाको भुमिका खेलिरहेका छौं । साथै बिपतमा सधै आफुहरु हाजिर रहेको र अब बिगतमा भएका गतिविधिको समिक्षा गर्दै स-साना गल्तिहरु दोहोरिन नदिने प्रतिबद्धता पनि जनाउनु भएको छ । साथै परिचयात्मक कार्यक्रममा सबै जनाको सर सल्लाह सुझाबसंगै भएको कार्यक्रमको सन्चाल्न सशस्त्र प्रहरी सहायक उपरीक्षक खुम बहादुर केसिले गर्नु भएको थियो ।
