
Srbpu
Sgr
Ggp
Gfs
Rgp
pku
cjs
Unsku
Pes
Rgp1
Lnp
sbs
Pbu
Djs
दाङ । लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी बिकाश मन्त्री चेतनारायण आचार्यले खानेपानीको सहज पहुँच बिना खानेपानी तथा सरसफाईको क्षेत्रमा लैंगिक समानता र सामाजिक समाबेशीताको ब्यबहारीक कार्यान्वय हुन नसक्ने बताउनु भएको छ । अहीले सम्म सचालित खानेपानीका धेरै जसो योजनाहरु शहर केन्द्रीत रहेको र ग्रामीण बस्तीका धेरै जसो महीलाहरु खानेपानीको सहज पहुचबाट टाढा रहेकोले खानेपानी […]
दाङ । राजपुर गाउँपालिकाको समन्वय तथा साधारण नमुना मावि सालभौरीको आयोजनामा संचालित प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे समापन कार्यक्रम सम्पन्न भएको छ ।यहीँ फाल्गुन १ गतेबाट शुरु भएको उक्त प्रतियोगिता बिहीबार समापन गरिएको हो । “एकताबद्ध देश खेलकुदको सन्देश” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा पालिका भित्रका १० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो ।प्रतियोगितामा […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा […]
दाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले जानकारी दिनु भयो । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर,राष्ट्रिय उद्योगी […]
दाङ । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा सम्मेलन सम्पन्न भएको छ । यो सँगै लमही नगर अन्तरगतका सम्पुर्ण वडाहरुको वडा सम्मेलन सकिएको छ ।नेपाली काँग्रेस ७ नम्बर वडा समितीले आफ्नो सम्पुर्ण वार्षिक गतिविधी सहित वडा सम्मेलनको आयोजना गरेको हो । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सभापती सालिकराम […]
दाङ । देउखुरीक्क गढवा उद्याेग बाणिज्य संघद्वारा गढवा बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू गरेकाे छ ।अव्यवस्थित पार्किङ भई बजार साघुरिदै गएकाे भनी बजार क्षेत्र अन्तर्गत पश्चिममा बुद्ध ज्याेति चाेकदेखि पुर्वमा सर्बाेदय चाेकसम्म सेताे मार्किङ्ग गरि ट्राफिक व्यवस्थापन गरिने संघका अध्यक्ष खिम बहादुर बुढा मगरले जानकारी दिनु भयाे ।गढवा उद्याेग बाणिज्य संघकाे […]
काठमाडौं । सिलण्डर ग्यासबाट घाइते भएकी नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भए भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गर्नु भएको छ । काङ्ग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ […]
काठमाडौं । नेपाल प्रहरीका डीआईजी तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिंहको शैक्षिक कागजपत्र नक्कली भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डीआईजी सिंहले जागिर प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको कागजपत्र पेस गरेको उल्लेख गर्दै अख्तियारमा बुधबार उजुरी परेको हो । काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले दायर गरेको उजुरीमा सिंहले कलेज पढ्दै […]
दाङ । राजपुर गाउँपालिकाले अग्नि पीडितलाई तत्काल राहात उपलब्ध गराएको छ । राजपुर गाउँपालिका वडा नम्बर ४ सत्यदेउ यादवको घर गत २९ गते राती एक्कासी आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ८ लाख बराबरको नोक्सान भएको प्रहरीको भनाई छ । घरमा रहेका लत्ता कपडा भाँडाकुडा अन्नबाली सबै जलेर नष्ट भएको पीडित […]