लुम्बिनी प्रदेश ट्राफिक एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक बर्दाघात सुस्ता निरीक्षणमा

बुटवल । लुम्बिनी प्रदेशका ट्राफिक एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक बर्दाघात सुस्ता निरीक्षण गर्नु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय एवं लुम्बिनी प्रदेश ट्राफिक बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रमुख (एसपी) प्रसाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दाघात सुस्तामा कार्यालयको निरीक्षण गर्नु भएको हो । त्यस्तै एसपी प्रसाईले उक्त […]

महाशिवरात्रीको अवसरमा देउखुरीको ऐतिहासिक मन्दिर सोमैथानमा भब्य मेला :

दाङ । देउखुरी उपत्यका राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको देउखुरीकै एक प्रमुख ऐतिहासिक धार्मिक स्थल सोमैथान मन्दिरमा बिबिध कार्यक्रमका बिच भब्य मेलाको आयोजना गरि यस वर्षको महाशिवरात्री पर्व मनाईएको छ । सोमैथान युवा क्लबको अध्यक्ष सुभाष यादवको अध्यक्षता र राजपुर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको प्रमुख आतिथ्यमा संचालित वार्षिक मेलाको आयोजना […]

आज महाशिवरात्रि पर्व देशभर शिवालयमा विधिपूर्वक पुजा आराधना गरि मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, […]

राप्तीमा तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीकाे आयोजनामा शुक्रबारदेखि स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम लालमटियाकाे टुडिखेलमा शुरु भएको छ।वडाको आर्थिक वर्ष २०८९/०८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनु भएको छ । साे […]

वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व अब नेकपाले गर्छ : नेता प्रदिप सी

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व अब नेकपाले गर्ने बताउनुभएको छ ।आज नेकपा पश्चिम दाङ जिल्ला समितिको आयोजनामा आयोजित चर्को बैंक ब्याजदर , लघुबित्त संस्थाको ज्यादती र मिटरव्याजका विरुद्ध आयोजित बिरोध प्रदर्शनपछिको सभालाइ सम्बोधन गर्दै नेता प्रदिपले उक्त कुरा वताउनुभएको हो । नेकपा पश्चिम दाङका […]

नेपाल पत्रकार महासंघ लुम्बिनीद्वारा १० बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो साधारणसभा सम्पन्न

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले १० बुँदे घोषणापत्र जारी गरि तेस्राे साधारणसभा सम्पन्न गरेको छ ।शुक्रबार अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा आयोजना गरेको महासंघको तेस्रो साधारण सभामा सो घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चार कर्मीहरुकाे पेशागत हकहित तथा सुरक्षाकाे सम्बर्द्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरश: […]

नेपाली काङ्ग्रेस लमही नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिको प्रथम नगर सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य योगेन्द्र चौधरीको प्रमुख अतिथि र अर्का केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको विशिष्ट आतिथ्ययतामा नगर सम्मेलन सम्पन्न भएको हो । त्यस्तै सम्मेलनमा बोल्ने अधिकांश बक्ताहरुले स्थानीय प्रदेश र सघीय निर्बाचनको […]

गुल्मी जिल्लामा २९ करोड बढीको सुन्तला उत्पादन

गुल्मी । गुल्मी जिल्लामा यो बर्ष २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ । जिल्लामा यो वर्ष उत्पादनशिल क्षेत्रफल ५८८ हेक्टर क्षेत्रफलमा ६ हजार ८३८ मेटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा बृद्धि भएको हो । गत बर्ष उत्पादनशिल क्षेत्रफल […]

निर्वाचन आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र र अधिकृत तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन अधिकृत तोकेको छ । आयोगले चुनावका लागि नयाँ बानेश्वर स्थित संसद भवनमा दुईवटा केन्द्र तोकेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि एउटा केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुईवटा केन्द्र तोकिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]