लुम्बिनी प्रदेशका नवनियुक्ति कृषिमन्त्री अहिरले लिए शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । […]

देशका निम्ती काँग्रेसको सरकार आबस्यक-केन्द्रीय सदस्य घिमिरे

दाङ । लोकतन्त्र र संबिधानको रक्षाका निम्ति नेपाली काँग्रसको नेतृत्वको सरकार आबस्यक रहेको काँग्रेसी नेताहरुले बताएका छन ।नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ख ले दाङको लमहीमा आयोजना गरेको प्रदेश सम्मेलनमा नेताहरुले यस्तो बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले लोकतन्त्रको रक्षाका निम्ति काँग्रेसको सरकार आबस्यक रहेको औँल्याय । विभिन्न […]

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी हुँदै,नयाँ मन्त्री अहिरद्वारा आज शपथ लिने

दाङ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो । मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गर्नु भएको हो । भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त […]

विराटनगरमा सम्पन्न १२ औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताद्वारा प्रिन्स ह्याट्रिक

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय […]

देउखुरीमा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते सरिताको उपचारका क्रममा मृत्यु

दाङ । देउखुरीमा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २६ गते राप्ती गाउँपालिका २ लालमटियामा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएकी राप्ती गाउँपालिका ५ करङ्गेकोट निवासी १३ वर्षिय बालिका सरिता थापा मगरको आइतबार दिउँसो करिव ४ बजेको समयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको […]

मावि फल्कापुरको ४२ औं वार्षिकोत्सब सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित माध्यमिक विद्यालय फल्कापुरको ४२ औं वार्षिकोत्सब समारोह सव्य र भव्यका साथ आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान जंग चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका माननीय मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थारुले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन […]

भालुबाङमा पाचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि ब्यापार तथा पर्यटन महोत्सव हुने

दाङ । राप्ती गाउँपालिका भालुबाङ स्थित उद्योग वाणिज्य संघ भालुबाङले यही फाल्गुन १९ गतेदेखि चैत्र १ गतेसम्म पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ आयोजना गर्ने भएको छ । सो महोत्सव सम्पन्न गर्नको लागि विभिन्न विषयमा जानकारी गराउन आज भालुवाङमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष […]

निर्वाचन आयोगद्वारा चितवन-२ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । […]

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा आफूलाई नियुक्त नियुक्त गरेको गुरुङले जानकारी दिनु भयो । ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ,’ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]