मन्त्री,सिडिओ र गापा अध्यक्षद्वारा राप्ती गाउँपालिकाकाे दाेलई खाेला अनुगमन

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित दाेलई खाेलाकाे मंगलबार अनुगमन गरिएको छ । दाङ जिल्ला विपत व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी सुशील वैधकाे नेतृत्व र लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चाैधरी विशेष उपस्थितिमा साे खाेलाकाे अनुगमन गरिएको हाे।अनुमान पश्चात् मन्त्री चाैधरीले यस क्षेत्रको डुबानकाे समस्या समाधान गर्नका लागि आफुले विशेष […]

बिरगंज भन्सारमा सशस्त्रका इन्सपेक्टर भट्टकोे आतंक,भिडियो खिच्ने पत्रकारलाई लछारपछार

पर्सा । बिरगंज महानगरपालिका वार्ड नं १६ मा रहेको नेपाल र भारतकाे पहिलो नाका वीरगञ्ज भंसार कार्यालय अगाडि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार बि.ओ.पी चेक पोस्टको कमाण्ड सम्हाल्दै आएका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टकोे कमाण्डमा खटिएका सशस्त्र प्रहरी टोली र इन्सपेक्टर भट्टकोे चर्ती कला यस्तो छ । रिपोर्टिङकोे क्रममा चेक पोस्टदेखि २० मिटर पछाडि […]

दाङमा झन्डै पाँच ग्राम ब्राउन सुगर सहित एक जना युवा पक्राउ

दाङ । तुलसीपुरमा ब्राउन सुगर सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवाको दाजुभाई चोक बस्ने २३ वर्षीय रुपकराज सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ । डिएसपी मल्ल सहित सवारी साधन चेकजाचमा खटीएको प्रहरीको टोलीले गएराति पौने दश बजेतिर सार्वजनिकि सवारी चेकजाँचका क्रममा झन्डै […]

उपाध्यक्ष मशहूदले मदरसाको समस्या समाधान गर्न अर्थमंत्री र शिक्षा सचिवलाई दिए ज्ञापन पत्र

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले सोमबार उपप्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् ।मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको […]

आज ग्याल्बो ल्होछार विविध कार्यक्रम गरि शेर्पा समुदायद्वारा मनाइँदै,सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको […]

लुम्बिनीमा जसपा मंत्रीमण्डलमा सहभागिता सरकार थप शक्तिशाली:-जसपा प्रवक्ता अकरम पठान

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मंत्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो । तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल […]

देउखुरीमा मोटरसाइकलले ठेलागाडालाई ठक्कर दिँदा,ठेला चालक ठकुरी घाइते

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्तिमा मोटरसाइकलले ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडा चालक ठकुरी घाइते हुनु भएको छ । आज बेलुका ६:३० बजे क्षिगतपुरबाट आफ्नो घर तिकलिगढ जाँदै गरेका पतिराम चौधरी सवार रा ५ प ८९ नम्बरको मोटरसाइकलले नर्ति पेट्रोलपम्प नजिक ठेलागाडा चलाएर बस्दै आएका ठेलागाडा चालक ५९ वर्षीय काशी बहादुर ठकुरीलाई ठक्कर […]

दाङमा सडक निर्माण अलपत्र पारेकाे भन्दै सडक कार्यालयकाे मुलगेटमा ताला बन्दी

दाङ । निर्माण कार्यकाे जिम्मेवारी लिएर लामाे समय सडक निर्माण कार्य नसकेर लथालिङ्ग पार्दा नागरिकले अनाहक दुख पाएकाे भन्दै निर्माणकार्य चाँडो सम्पन्न गर्न दवाव दिन स्थानीयले सडक डिभिजन कार्यालय दाङकाे मुल गेटमा तालाबन्दी गरेका छन् । वि.स.२०७० सालदेखि निर्माण थालनी गरेर अहिलेसम्म पनि सडक निर्माणकाे काम सम्पन्न नगरी ठेकेदार कम्पनी वेपत्ता हुँदा पनि सडक डिभिजन […]

शहरी मन्त्रालयको योजना लिस्टमा नाका क्षेत्र परेन,बजेट माग भएको छ:अध्यक्ष बुढाथोकी

दाङ । शहरी विकास मन्त्रालयमा राजपुर गाउँपालिकाद्वारा तत्काल माग गरिएको योजना लिस्टमा राजपुर गाउँपालिकाको खोला र २२ वटा नाकाको बस्तीहरु प्राथमिकतामा परेका छैनन् । सोमबार लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का र राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीद्वारा नेपाल सरकारका शहरी विकास मन्त्री विक्रम पाण्डेलाई राजपुर गाउँपलिकको विकासका लागि माग गरिएको योजनाहरुको नाम लिस्टमा खोला,नाका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]