
Sgr
Lnp
Ggp
Rgp1
Rgp
pku
Srbpu
Unsku
Pbu

Sls
Gst
Rgs
nsb
Rsb
Rgu
Sbs
Wsp
Asm
Pvg
Tsm
Ksm
Ssm
Hal
Bbu
Vor
Rgu
Bbbpu
Ggd

Jmb
sab
Gsb
Rmb
Jmb
Mks
Rpp
Ptm
Bml
Abd
Pls
Syp
bbt
दाङ । देउखुरीमा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
गत माघ २६ गते राप्ती गाउँपालिका २ लालमटियामा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएकी राप्ती गाउँपालिका ५ करङ्गेकोट निवासी १३ वर्षिय बालिका सरिता थापा मगरको आइतबार दिउँसो करिव ४ बजेको समयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
जनता आधारभुत विद्यालय करङ्गेकोटबाट लालमटियामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन लु ४ प ५१०१ नम्बरको ट्याक्टरमा बसेर आएकी बालिका लालमटिया स्थित न्याैपाने गल्लीमा खसेर गम्भीर घाइते भएकी थिइन् ।
त्यस्तै घाइते बालिकाको टाउकोमा गहिरो चोट लागेको थियो । उनी जनता आधारभुत विद्यालय करङ्गेकोटमा कक्षा ७ मा अध्ययनरत रहेकी थिइन् ।
