नेरेसो दाङ शाखाको सभापतिमा गौतम निर्विरोध चयन

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा मदन गौतम चयन भएका छन् । शाखाको मंगलबार लमहीमा भएको ३९ औँ अधिवेशनबाट सभापतिमा गौतम निर्विरोध चयन भएका हुन् । अधिवेशनले सभापतिसहित छ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने बाँकी पद निर्वाचनबाट चयन गरिएको छ । जस अन्तर्गत समितिको महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उप–मन्त्री र उप–कोषाध्यक्ष […]

जनता आवि करङ्गेकोटमा शाेक सभा,गाउँपालिका अध्यक्ष विष्टद्वारा घटना प्रति दुख व्यक्त

दाङ । राप्ती गाउँपालिका वडा नम्बर पाँचमा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ ।विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा साे शाेक सभा सम्पन्न गरिएको हाे। गत माघ २६ लालमटियामा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन जाने क्रममा लु […]

राजपुरमा वडा स्तरीय युवा संजालद्वारा खेलकुद प्रतियोगिता सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा सन्जालले यहि फाल्गुन ७ देखि ९ गतेसम्म ३ दिने खेलकुद प्रतियोगिता राजपुर -३ खरदरियामा सम्पन्न गरेको छ । संजालका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षता र स्थानिय बुद्धिजीवी मुलायमसिंह यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो । युवा संजालका […]

बढुवाको मुखमा नेपाल प्रहरीका डिआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको उक्त स्रोतले बताएको छ । त्यस्तै उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । […]

बाँकेको राप्ती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटियो

दाङ । बाँकेको राप्ती नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । तीन दिनदेखि हराईरहेकी राप्ती सोनारी गाँउपालिका वडा नम्बर २ माथेबासकी स्थायी बासीन्दा भिमा खत्रीको शव मंगलबार राप्ती नदीमा फेला परेको हो । आईतबार दिउँसो गाईवस्तुलाई पानी खुवाउन भनि घरबाट निस्कीएकी खत्री एकाएक हराएकी थिईन । हराएको ३ दिनपछि उनको शव राप्ती नदिमा डुबेको […]

राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक- राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे । साे प्रशिक्षण कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य कुलप्रसाद केसी, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, […]

राष्ट्रपतिको विषय सम्बन्धि मिडियामा आएको समाचार आधिकारिक छैनःसांसद चौधरी

दाङ । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सांसद मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले राष्ट्रपतिको उम्मेदवारको बारेमा आएका समाचारहरुको बारेमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ । सांसद चौधरीले कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक […]

नेकपा ३ नम्बर देउखुरीद्वारा लघुवित्तीय संस्था र मिटर ब्याजीेलाई प्रतिबन्ध घोषणा

दाङ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले लघुवित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीका सेक्रेटरी प्रकाश सीले मंगलबार आज लघुवित्तिय संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेको एक विज्ञप्ति जारी गर्दै यस्तो घाेषणा गरेको हो । लघुवित्तीय संस्था र मिटरव्याजीहरुको चरम अन्याय र अत्याचारको […]

मन्त्री,सिडिओ र गापा अध्यक्षद्वारा राप्ती गाउँपालिकाकाे दाेलई खाेला अनुगमन

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित दाेलई खाेलाकाे मंगलबार अनुगमन गरिएको छ । दाङ जिल्ला विपत व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी सुशील वैधकाे नेतृत्व र लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चाैधरी विशेष उपस्थितिमा साे खाेलाकाे अनुगमन गरिएको हाे।अनुमान पश्चात् मन्त्री चाैधरीले यस क्षेत्रको डुबानकाे समस्या समाधान गर्नका लागि आफुले विशेष […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]