
Srbpu
Unsku
Lnp
Rgp
Pbu
Sgr
pku
Ggp
Rgp1

Sbs
Rgu
Rgu
Pvg
Rsb
nsb
Bbbpu
Tsm
Wsp
Sls
Gst
Hal
Ksm
Asm
Vor
Rgs
Ggd
Ssm
Bbu

Mks
Rmb
bbt
Rpp
Bml
Jmb
Pls
Ptm
sab
Gsb
Jmb
Abd
Syp
दाङ । तुलसीपुरमा ब्राउन सुगर सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवाको दाजुभाई चोक बस्ने २३ वर्षीय रुपकराज सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।
डिएसपी मल्ल सहित सवारी साधन चेकजाचमा खटीएको प्रहरीको टोलीले गएराति पौने दश बजेतिर सार्वजनिकि सवारी चेकजाँचका क्रममा झन्डै पाँच ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरीएको हो ।
तुलसीपुर उपमहानगरपालिका १३ स्थित दमारगाउँमा सवारी चेकजाँचका क्रममा नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २८७२ नम्बरको माइक्रोको सिटको पछाडि तर्फ लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
‘एलेक्स’ नामक तालिम प्राप्त कुकुरसहित सवारी चेकजाँचमा खटिएका डिएसपी मल्लले कुकुरको सहयोगमा माइक्रोबसको सिटबाट ६ पोका ब्राउन सुगर बरामद भएको जानकारी दिनु भयो ।
