
Ggp
Sgr
Rgp1
Gfs
Unsku
Srbpu
pku
sbs
Rgp
cjs
Pes
Pbu
Lnp
Djs
रुपन्देही । रुपन्देहीको सेभेन स्टार इङलिस बोर्डिङ स्कुल देवदह नगरपालिका वडा नम्बर २ ले एक दिने “विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै अध्यक्ष सापकोटाले आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित राप्ती ग्यालेक्सी पब्लिक माध्यमिक विद्यालयको १४ औं वार्षिकउत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम गिरीको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि योगीले बालबालिकाको भविष्य निर्माण गर्न र असल मानिस बनाउन शिक्षक र अभिभावकको […]
दाङ । राप्तीको प्रवेशद्वारको प्रमुख बजारको रुपमा रहेको गढवा बजारमा केही दिन यतादेखि प्रायः जसो चोरीको घटना बढिरहेको छ तर अहिलेसम्म प्रहरीले कुनै पनि चोरलाई पक्राउ गर्न सकेको छैन। एक महिनामा ५-६ ओटा तोडफोड तथा चोरीको घटना बाहिरिएको छ। प्रहरीले नियमित रुपमा गढवा बजार आसपासका क्षेत्रमा कडा रुपमा गस्ती गर्ने गरेको दाबी गरेपनि अहिलेसम्म चोर […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ। चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यायकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिइन्। त्यस्तै आगलागीबाट चमेना गृहमा रहेका फर्निचर, भाँडाकुँडा,ग्यास चुला,कार्पेट लगायतका सामाग्रीहरु जलेर […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यालय राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । प्रतिष्ठानको परिषद् बैठकमा मुख्यमन्त्री गिरीले यथाशक्य कार्यालय सार्न निर्देशन दिनु भएको हो । सरकार र प्रतिष्ठानका बीचमा आपसी सहयोगको आवश्यकता औंल्याउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रतिष्ठान र प्रदेश सरकारको नजिक हुनुपर्दछ । सरकारका […]
दाङ । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो । दुई वर्ष उमेर पूरा गरेका […]
रुपन्देही । रुपन्देहीको देवदहमा संचालित सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला,कृषि तथा पर्यटन महोत्सव करिव साढे ७ करोडको कारोवार गर्दै सम्पन्न भएको छ । उद्योग व्यापार संघको आयोजनामा माघ २६ गते महोत्सव शुरु भएको हो । महोत्सवको समापन कार्यक्रममा सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालले प्रतिवेदन […]
दाङ । इशाई समाजको अध्यक्षमा डिल्ली बहादुर भण्डारी चयन हुनु भएको छ । समाजको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कर्ण बहादुर पुन, सचिवमा बिष्णु खाती, कोषाध्यक्षमा दिपक चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रामेश्वर चौधरी, हरि वली, नवराज डाँगी, खिमबहादुर बिक, […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १ सय २० मिटर लामो झुलुङ्गे पुल निर्माण हुने भएको छ ।केन्द्रीय सशर्त अनुदान डोलीतारको ८५% लगानीमा निर्माण हुन लागेको उक्त झुलुङ्गे पुलको निर्माण कार्यमा राजपुर गाउँपालिकाले १३% लगानी गर्नेछ भने त्यहाँका स्थानीयद्वारा २% श्रमदान गर्नु पर्ने राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु […]