
Ggp
Srbpu
Gfs
cjs
Rgp1
Djs
Sgr
sbs
Pbu
Unsku
Pes
pku
Lnp
Rgp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा समुदायमा बाल बालिकाहरुसंग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल बचाउ,बाल अधिकार,बाल संरक्षण, लगायत बाल बालिकाको कानूनी अधिकार,बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार,बाल विकासको अधिकार,बाल सहभागिताको अधिकार लगायतका विषयमा कृष्णनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा […]
दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समुहको २५औं साधारण सभा आज पाखापानीमा सम्पन्न भएको छ। समुहको अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य डिलाराम पौडेलले गर्नु भयो । समुहका सदस्य हिमलाल आचार्यको स्वागत मन्तब्यबाट शुरू भएकाे साधारण सभामा प्रमुख अतिथि […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले नाका क्षेत्रका विद्यालयको शैक्षिक विकासको लागि […]
दाङ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली काङ्ग्रेस सहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । राष्ट्रपतिमा काङ्ग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय समेत भएको छ । त्यस्तै शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल काङ्ग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो […]
सल्यान । सल्यानको जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर एक जना सिकिस्त भएका छन् । बागचौर नगरपालिका वडा नम्बर १ कोटबेतको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा बिहीबार दिउँसो सोही ठाउँका अन्दाजी ५९/६० वर्षीय प्रेम सुनार जलेर सिकिस्त भएका हुन्। त्यस्तै जलेर सिकिस्त सुनारको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर […]
दाङ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिसहनियामा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष कक्षा १२ उत्रिर्ण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला प्रदान गर्ने उदेश्यले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय कोहलपुर अन्तर्गत शाखा कार्यालय सिसहनियाँ दाङले आ. व. ०७८/०७९ मा […]
दाङ । घोराहीमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा स्रष्टासँग साहित्यका कुरा कार्यक्रम सम्पन्न गरिएको छ । पुस्तकालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्थको अध्यक्षता एवं प्रमुख वक्ताहरु साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्ल र समालोचक तथा संस्कृतिविद् प्रा. डा. सावित्री कक्षपतीको उपस्थितिमा कार्यक्रम गरिएको हो । साहित्यकार, नाटककार तथा रङ्गकर्मी अशेष मल्लले नेपाल प्रकृति र संस्कृतिका […]
दाङ । देउखुरीको गढवा बजार क्षेत्रका पसलहरुमा विभिन्न चरणमा लगातार रुपमाचोरीका घटनाहरु बढ्न थालेको भन्दै त्यसलाई तत्काल नियन्त्रण तथा रोकथाम गर्न र रातको समयमा प्रहरी गस्ति बढाउन आग्रह गर्दै गढवा उद्योग बाणिज्य संघले बिहिवार इलाका प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।गएराति अस्पताल रोडको चोकको उत्तरतर्फ रहेको सद्दिक इलेक्ट्रीक तथा ग्यास सप्लायर्स र मैया पान […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले खानेपानी मंत्री अब्दुल खानलाई भेटेर मदरसा व्यवस्थापन तथा धार्मिक स्थल हरूमा निशुल्क खानेपानीको व्यवस्थापन गर्न ज्ञापन पत्र दिएका छन् । नेपाल भित्र रहेका धार्मिक स्थल हरु (मन्दिर, मस्जिद, गुम्बा, विहार, चर्च, गुरूद्वारा) लगायत अन्य धार्मिक स्थल हरुमा निशुल्क खानेपानीको व्यवस्थापन हुनुपर्ने […]