
pku
Pbu
Gfs
Djs
sbs
Lnp
Srbpu
Rgp1
Ggp
Rgp
Sgr
Pes
Unsku
cjs

Ksm
Hal
Rsb
Ggd
Pvg
Bbu
Rgu
Rgs
Asm
Gst
Bbbpu
Ssm
nsb
Rgu
Sls
Vor
Sbs
Tsm
Wsp

bbt
Gsb
Rpp
Mks
Bml
sab
Abd
Jmb
Pls
Syp
Ptm
Rmb
Jmb
दाङ । इशाई समाजको अध्यक्षमा डिल्ली बहादुर भण्डारी चयन हुनु भएको छ । समाजको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कर्ण बहादुर पुन, सचिवमा बिष्णु खाती, कोषाध्यक्षमा दिपक चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रामेश्वर चौधरी, हरि वली, नवराज डाँगी, खिमबहादुर बिक, सन्तोष चौधरी, ज्ञानेन्द्र बहादुर पुन, हरि नेपाली, केशर तिरुवा र नारायण पुन चयन हुनुभएको छ ।समितिको सल्लाहकारमा नरेन्द्र बराल, बलबिर सेर्पाइली र टोपबहादुर महतारा चयन हुनु भएको छ ।
