
Unsku
sbs
Srbpu
Lnp
Rgp1
Sgr
Djs
cjs
Ggp
Pes
Rgp
pku
Gfs
Pbu

Sbs
Vor
Bbu
Hal
Bbbpu
Rgs
Ksm
Ssm
Tsm
Pvg
Rsb
Asm
Rgu
Gst
Sls
Ggd
nsb
Wsp
Rgu

bbt
Abd
Rmb
Pls
Bml
Jmb
Jmb
Rpp
Syp
sab
Mks
Ptm
Gsb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ।
चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यायकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिइन्।
त्यस्तै आगलागीबाट चमेना गृहमा रहेका फर्निचर, भाँडाकुँडा,ग्यास चुला,कार्पेट लगायतका सामाग्रीहरु जलेर नस्ट भएको प्राध्यानाध्यपक चाैधरीले जानकारी दिनु भयो । आगाेलागीबाट अन्दाजी करिब बीस हजार बराबरकाे क्षति भएको उनले जानकारी दिइन् । आगाे नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,स्थानीय बासिन्दाहरुकाे सहभागीतामा नियन्त्रण गरिएको थियोे ।
