जयप्रकाश पौडेल शुक्रबार, फाल्गुण १२, २०७९

सल्यान । सल्यानको जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर एक जना सिकिस्त भएका छन् ।

बागचौर नगरपालिका वडा नम्बर १ कोटबेतको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा बिहीबार दिउँसो सोही ठाउँका अन्दाजी ५९/६० वर्षीय प्रेम सुनार जलेर सिकिस्त भएका हुन्।

त्यस्तै जलेर सिकिस्त सुनारको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बागचौर नगरपालिकाले जानकारी दिएको छ । डढेलो लागेको कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको मेयर जनकराज गौतमले बताउनु भयो । डढेलो अझै नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ । डढेलो नियन्त्रणमा लिन प्रहरी, स्थानीयले प्रयास गरिरहेको उहाँले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]