फेसबुक लत (लघुकथा)

तेजप्रसाद खनाल लमही दाङ । विदुर अहिले कक्षा दशमा पढ्दै छ । उसको एस् . इ.इ. परीक्षा पनि नजिक आइरहेको छ तर ऊ कक्षा सातदेखि नै फेसबुक चलाउँदै आइरहेकोले पढाइमा खासै वास्ता गर्दैन । मोबाइलमा फेसबुक चलाउने, फ्रिफायर खेल्ने गर्नाले उसको पढाइ पनि त्यति राम्रो हुन सकेको छैन । घरमा बुबाआमाले फेसबुक नचलाउन सल्लाह दिनुहुन्छ […]

तुलसीपुरमा आश्रम भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने

दाङ । नेपाल मानब धर्म सेवा समिति आश्रमको भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । नेपाल मानब धर्म सेवा समिति दाङको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा सञ्चालनमा रहेको नेपाल मानब धर्म सेवा समिति आश्रमको ब्यबस्थित […]

राजपुरको खाङ्ग्रा नाकामा तीन कोठे प्रसूति गृहको शिलान्यास,इन्डिया जाने समस्याबाट मुक्त

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ । उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।संघीय मन्त्रालयद्वारा विनियोजित २५ लाखको बजेटबाट निर्माण […]

आज लुम्बिनीको प्रदेश सभाको बैठक बस्दै,साना २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै

दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका […]

राप्तीमा विद्यार्थी,शिक्षक र प्रअका लागि पाँच दिने अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु

दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार देखि विद्यार्थी,शिक्षक र प्रधानाध्यापककाे लागि ५ दिने अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु भएको छ। राप्ती गाउँपालिकाका समाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चाैधरीकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा साे कार्यक्रमकाे शुरुआत गरिएकाे हाे।साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले कुनै पनि देशकाे समग्र […]

नारायणी नदीमा हाम फालेका महोतोको सशस्त्र प्रहरीद्वारा सकुशल उद्घार

चितवन । भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदीमा हाम फालेका थिए । सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल […]

राप्ती गाउँपालिकाद्वारा मृतक सरिता थापा मगरकाे परिवारलाई राहत प्रदान

दाङ । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टरबाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ। मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र युवा,शिक्षा तथा खेलकुद […]

लमही नगरको बाह्रौ नगरसभा सम्पन्न,पालिकाको ‘प्रतीक चिन्ह’ सार्बजनिक

दाङ । देउखुरीको लमही नगरपालिका बाह्रौ नगरसभा सम्पन्न भएको छ ।लमही नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सोमबार नगरसभा भएको हो । नगरपालिकाले नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी चालू आर्थिक बर्ष २०७९/०८० का लागि कुल १ अर्ब २४ करोड ६१ लाख ९८ हजार रकम संशोधन गरि कायम गरिएको जनाएको छ । यो भन्दा अघि पालिकाले कुल […]

राजपुर र गढवा गगाउँपालिका भित्र विद्युत हुकिङगरि चोरी गर्ने ९ जना पक्राउ

दाङ । देउखुरीमा विद्युत हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा गएको फागुन १४ गते ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]