राजपुरको सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको बुधबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपतिदेवी यादवको विशेष अतिथिमा उक्त बुटिक तालिम उद्घाटन भएको हो । […]

हामी पनि चालक भट्टराई जस्तै बन्ने कि?

सन्तोष पुन मगर/राप्ती दाङ । गत पुस महिनाको २३ गते मेल्लेख गाउँपालिका वाड नम्बर ६ अछाम घर भई धनगढीमा बसोबास गर्दै आउनु भएका वर्ष ३२ का गोपाल प्रसाद भट्टराई धनगढीबाट काठमाडौं तर्फ आफ्नै कार (बा.६. च ४५१९) मा जाँदै हुनुहुन्थ्यो सोही क्रममा राप्ती गाँउपालिका वडा नम्बर १ पाखापानी पेट्रोल पम्पको नजिक महेन्द्र राजमार्गमा बेलुका ६:४० […]

लमही कुलमोहरका अधिराजको दुई दिन भित्र बाह्रवटा बङ्गुरको मृत्यु

दाङ । देउखुरीको लमहीनगरपालिका वडा नम्बर ६ कुलमोहरका अधिराज रोका मगरको दुई दिन भित्र बाह्रवटा बङ्गुरको मृत्यु भएको छ । विगत ४ वर्षदेखि यता कुलमोहरमा बङ्गुर फम खोलेर ब्यवसाय गर्दै आउनु भएका रोका मगरलाई अहिले थुलो झटका लागेको छ । रोका मगरको दुई दिन यता मात्र बाह्रवटा बङ्गुर मरिसकेका छन् । त्यस्तै रोका मगरका अन्य […]

गढवामा बालविवाह,मानव बेचबिखन र लागूपदार्थ दुर्ब्यशन सम्बन्धि सचेतनामूलक कार्यक्रम

दाङ । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा – ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक विद्यालय बिध्यानगर गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका […]

कपिलवस्तुको खाेजीपुर सामुदायिक वनको अध्यक्षमा भारीमतका साथ थापा मगर निर्वाचित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित खोजीपुर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा भारी मतका साथ दिपक कुमार थापा मगर निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्दीलाई भारीमतका साथ पराजित गर्दै अध्यक्ष थापा मगर निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा दुर्गा थापा मगर,सचिवमा लक्ष्मी मिश्र (पौडेल),कोषाध्यक्षमा सरस्वती […]

कृष्णनगर विद्युत प्राधिकरणका नव प्रमुख पौडेललाई स्वागत खांलाई बिदाई

कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेललाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खांलाई बिदाई गरिएको छ । कृष्णनगर नगरपालिका वडा नं १ मा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खांको निवासमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि […]

चितवनमा प्रहरीद्वारा १ करोड बढीको हीरा र सुनका गरगहना सहित ३ जना भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक करोड रुपैयाँ बढी मूल्यको हीरा र सुनका गरगहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताएका छन् । बहुमूल्य गरगहनाको अवैध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति १ बजे डब्ल्यूबी १२ एभी ५५६६ भारतीय नम्बरको लेक्जोन कम्पनीको […]

प्रदेशको प्रगति समीक्षा कार्यक्रम कार्यसम्पादनलाई तीब्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷२०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले मुलुककै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ […]

फेसबुक लत (लघुकथा)

तेजप्रसाद खनाल लमही दाङ । विदुर अहिले कक्षा दशमा पढ्दै छ । उसको एस् . इ.इ. परीक्षा पनि नजिक आइरहेको छ तर ऊ कक्षा सातदेखि नै फेसबुक चलाउँदै आइरहेकोले पढाइमा खासै वास्ता गर्दैन । मोबाइलमा फेसबुक चलाउने, फ्रिफायर खेल्ने गर्नाले उसको पढाइ पनि त्यति राम्रो हुन सकेको छैन । घरमा बुबाआमाले फेसबुक नचलाउन सल्लाह दिनुहुन्छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]