
Ggp
Pbu
Srbpu
Rgp
Rgp1
Unsku
pku
Lnp
Sgr

Ssm
Rsb
Tsm
Bbu
Pvg
Hal
Wsp
nsb
Ksm
Ggd
Rgu
Rgs
Sls
Sbs
Bbbpu
Rgu
Gst
Vor
Asm

Ptm
Rpp
Mks
Syp
Jmb
Pls
bbt
Bml
sab
Jmb
Rmb
Abd
Gsb
चितवन । भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदीमा हाम फालेका थिए । सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीव १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको थियो ।
