
Unsku
Gfs
Djs
Lnp
Rgp
Pbu
Ses
cjs
pku
Ggp
Pes
Srbpu
Sgr
Rgp1
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सोब शुक्रबारदेखि सुरु भएको छ । उक्त महोत्सवको लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिक स्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार-प्रसारका माध्यमबाट लुम्बिनीलाई […]
नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ७ काे कार्यालय रातमाटे नुवाकोटको सहयाेग तथा शान्ति न्याय र लाेकतन्त्रका लागि समावेशी महिला संजाल (संकल्प) जिल्ला शाखा नुवाकोटको आयोजनामा महिलाहरुकाे क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ५ दिने कार्यक्रमकाे शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमकाे समुद्घाटन प्रमुख अतिथि बेलकाेटगढि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनेश्वर नेपालले […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबारदेखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ब्याटिङ गरेर कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन […]
दाङ । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाबाट प्रभावकारी सेवा प्रवाहका लागि, कर्मचारी र विभिन्न […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जातीय सद्भाव कायम राख्नु सबै जात सम्प्रदायको प्रमुख दायित्व भएको बताउनु भएको छ । नेपाल दशनामी समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको शुक्रबार लमहीमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो । नेपाल बहुजाती,बहु र्धम र बहु सास्कृतिक मुलुक हो । जातको आधारमा कोही सानो र ठुलो […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला समूहले आफ्नै समूह भित्रका दुई जना एकल महिलालाई एक कार्यक्रमको बीचमा बिहीबार नगद आर्थिक सहयोग गरेको छ ।समूहका अध्यक्ष बिसपुरा घर्ती (पुन)मगरको अध्यक्षता तथा समूहका जेष्ठ नागरिक तिर्माला घर्ती मगरको प्रमुख आतिथ्यमा समुहका सदस्य फुलमाया घर्ती मगर र रजमाला रोका मगरलाई दश हजार १५ […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध गरेको छ । पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ काे आयोजनामा बिहीबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सुन्दरपुर खेलमैदानमा सुरु भएको छ। खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे। वडाको आर्थिक वर्ष २०७९/०८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिनु भयो । साे […]
दाङ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ देउखुरीको प्रथम क्षेत्रिय सम्मेलन फागुन २० गते सनिबार लमहीमा हुने भएको छ । सम्मेलनको समुद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री किशोर राँठौरले गर्ने कार्यक्रम रहेको क्षेत्रिय सभापती भेषराज पाण्डेयले बताए । अधिबेसन पश्चात् पहिलो चोटि हुन सम्मेलन हुन थालेको हो । समितीले अहिले सम्म गरेका कामहरु र भाबी […]