लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि गठबन्धन:सहमहामन्त्री सिंह

दाङ । नेपाली काङग्रेसका केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठोरले लोकतन्त्रको रक्षा र सविधानको कार्यान्वयनका लागि गठबन्धन अहिलेको एक मात्र बिकल्प भएको बताउनु भएको छ ।नेपाली काङग्रेस दाङ क्षेत्र नम्बर १को प्रथम क्षेत्रीय सम्मेलनलाई शनिबार दाङको लमहीमा सम्बोधन गर्दे उनले सो कुरा बताउनु भएको हो । लोकतन्त्रको रक्षाका लागि काङग्रेसले २०४६ सालदेखि कम्युनिष्टहरुसँग गठबन्धन गर्दे आएकोले […]

डिआईजी टेक प्रसाद राईद्वारा पुर्वी रुकुमको एक नव-निर्मित प्रहरी भवनको उद्घाटन

पुर्वीरुकुम । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले पुर्वी रुकुम जिल्ला स्थित भरखरै निर्माण सम्पन्न भएको प्रहरी चौकी जाङको नव-निर्मित भवनको उद्घाटन गर्नु भएको छ । त्यस्तै उक्त कार्यालय भवनको उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक डिआईजी राईले सो नव निर्मित भवनको निरीक्षण तथा अवलोकन समेत गर्नु भएको थियो ।भवन उद्घाटन […]

गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

दाङ । गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ। गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजनागरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना सहिद परिवार रहेका छन् ।११जना सहिद परिवारहरु लाई बोलाई गढवा गाउँपालिकाको वडा नम्बर – ३ मा सम्मान […]

विकट ठाउँ करङ्गेकोटमा जनतासँग जनश्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष विष्ट

दाङ । “कच्ची माेटर बाटो छ,नियमित यातायातका साधनहरु चल्दैन । घण्टाै पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ । त्यस माथि गर्मीयाम शुरु भएको छ । पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ । बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कत‌ै छैन।”यी र यस्तै समस्या तथा गुनासोहरु सुनाउदै हुनु हुन्थ्यो राप्ती गाउँपालिका […]

नेकपाकाे पश्चिम लुम्बिनी ब्यूरो जनवर्गीय संगठनको ब्यूरो संरचना घाेषणा र प्रशिक्षण सम्पन्न

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी व्युरोको जनवर्गीय संगठन,राष्ट्रिय मुक्ति मोर्चाहरूको ब्युरो संरचना घाेषणा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको राप्ती उपत्यकाकाे मौरिघाटमा भएको हो। नेपाल कम्युनिस्ट पार्टीको पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीको अध्यक्षतामा कार्यक्रम को संचालन नेपाल कम्युनिस्ट पार्टीका सि सि एम पुर्वि कपिलवस्तु […]

राजपुरको चारवटा वडाहरुमा ३ महिने आधारभूत सिलाई,कटाई तालिम सुरु

दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर १,२,४ र ५ को वडाहरुमा शुक्रबारदेखि तीन महिने आधारभूत सिलाई,कटाई तालिम सुरु भएको छ ।राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सुरु भएको उक्त तालिमको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवि यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।त्यस्तै सो […]

माओबादी केन्द्र कृष्णनगरको नगर बैठक तथा प्रशिक्षण कार्यक्रमसम्पन्न

कपिलवस्तु । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कमल चुदाली विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु […]

देउखुरीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री चौधरी घाइते

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ टिकलीगढमा मोटरसाइकलले साइकल यात्रु चौधरीलाई ठक्कर दिँदा साइकल यात्री चौधरी घाइते घाइते भएका छन् । आज दिउँसो करिब ३:४०तिर पूर्वबाट पश्चिम तर्फ गइरहेको राप्ती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३०का निर्मल चौधरीले चलाएको बा ५७ प ५६१० नम्बरको नीलो रंगको पलसर बाइकले महेन्द्र राजमार्ग अन्तरगत टिकलीगढमा […]

गुरुकुल एकेडेमिद्वारा पहाडी क्षेत्रका विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण तथा सम्मान

दाङ । गुरुकुल एकेडेमिद्वारा पहाडी क्षेत्रका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थिहरुलाई भेटघाट गरी शैक्षिक सामग्रि वितरण तथा सम्मान कार्यक्रम गरिएको छ । रोल्पा,प्युठान र सल्यानका ९ वटा विद्यालयमा छोटो कार्यक्रमको आयोजना गरि विद्यार्थिहरुलाई सम्मान तथा शैक्षिक सामग्रि वितरण गरिएको हो । होलि भिजन विद्यालय रोल्पाको तुलसि बोर्डिङ र, ज्ञान मन्दिर बिद्या गृह रोल्पा,लोक चेतना विद्यालय प्युठान,कालिका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]