
Sgr
Srbpu
Lnp
Rgp
Unsku
Ggp
pku
Rgp1
Pbu

Ssm
Ksm
nsb
Asm
Hal
Tsm
Pvg
Ggd
Rgu
Sls
Rsb
Vor
Rgu
Sbs
Bbbpu
Gst
Wsp
Rgs
Bbu

Jmb
bbt
sab
Rmb
Ptm
Syp
Jmb
Mks
Pls
Abd
Rpp
Bml
Gsb
पुर्वीरुकुम । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले पुर्वी रुकुम जिल्ला स्थित भरखरै निर्माण सम्पन्न भएको प्रहरी चौकी जाङको नव-निर्मित भवनको उद्घाटन गर्नु भएको छ ।
त्यस्तै उक्त कार्यालय भवनको उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक डिआईजी राईले सो नव निर्मित भवनको निरीक्षण तथा अवलोकन समेत गर्नु भएको थियो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन सो कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भयो ।
