
Pes
Ses
Gfs
Unsku
Sgr
Ggp
Rgp
Srbpu
Pbu
Djs
pku
Lnp
cjs
Rgp1

Bbu
Tsm
Rsb
Rgu
Hal
Ssm
Wsp
Rgu
nsb
Ggd
Gst
Asm
Ksm
Sbs
Pvg
Sls
Bbbpu
Vor
Rgs

Rmb
Abd
Jmb
Bml
Mks
Gsb
Pls
sab
Rpp
Jmb
bbt
Ptm
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ टिकलीगढमा मोटरसाइकलले साइकल यात्रु चौधरीलाई ठक्कर दिँदा साइकल यात्री चौधरी घाइते घाइते भएका छन् ।
आज दिउँसो करिब ३:४०तिर पूर्वबाट पश्चिम तर्फ गइरहेको राप्ती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३०का निर्मल चौधरीले चलाएको बा ५७ प ५६१० नम्बरको नीलो रंगको पलसर बाइकले महेन्द्र राजमार्ग अन्तरगत टिकलीगढमा रहेको कोल्ड स्टोर नजिक साइकल चालक वर्ष ५७ का मजगाउँ निवासी धुपी राज चौधरीलाई ठक्कर दिँदा खुट्टामा सामान्य चोट लागेको छ ।
त्यस्तै चौधरीलाई उपचारको लागि कौरिया मेडिकलमा पठाइएको नर्ति अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक ओम बहादुर पछाईले जानकारी दिनु भयो । यस्तै मोटरसाइकल चालकलाई अहिले नर्ती अस्थायी प्रहरी पोस्टमा राखिएको प्रहरीले जनाएको छ ।
