
Djs
Ses
Pes
Lnp
cjs
Sgr
Rgp1
Gfs
Ggp
Unsku
Srbpu
Rgp
pku
Pbu
काठमाडौं । आज रंगहरुको होली पर्व तराईका जिल्लामाहरुमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने परम्परागत चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थान अनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर माइती घर भएकाे र हाल सो गाउँपालिकाको वडा नम्बर ४ दुलैया घर भएकी अन्दाजी २१ वर्षकी रञ्जना कुमारी यादवले सोमबार आज झुन्डिएर आत्महत्या गरेकी छन्। हिजो भर्खरै आफ्नो घरबाट माइतीघर फर्किएर आएकी यादवले आफ्नै माइती घर नजिकै रहेको श्रीशक्ति सामुदायिक वनकाे बौरहावा खोला नजिकमा घर भन्दा करिव […]
होली मनाऊँ रमाइलो गरी सबै सद्भाव अनि मित्रताले भरी सबै। विभिन्न थरी रङ्गहरुको साथमा खेलौँ न रङ्ग आपसमा छरी सबै। हेरुन् विश्वले नै हाम्रो मित्रतालाई पछ्याउँदै पर्व छक्क नै परी सबै। वर्षमा घुम्दै आउने यो रङ्गको पर्व मनाउँदै रमाऊँ घरी घरी सबै। विकृति नै आउन नदिई मनाऊँ सभ्य गुणवान् बनेर त्यसरी सबै।
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा दुई जना कर्मचारीहरूलाई बिदाई तथा सम्मान गरिएको छ । राप्ती गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चाैधरी र इलाका प्रहरी कार्यालय भालुवाङबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय नेपालगन्ज बाँके जान […]
काठमाडौं । आजदेखि रंगहरुको होली पर्व सुर, काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली […]
दाङ । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ ।गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तीन दिने प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले तिनदिने क्षमता विकास […]
गर काव्य सुधा रसपान अरे पुण्यकर्म दु:खीलाई दान अरे। लोभ अनि मोह नगर्नू कुभलो आध्यात्म पथमा हिड्न जान अरे। नगरेर तिरस्कार कसैलाई सबैको गर्नुपर्छ सम्मान अरे। जति लोभ मोह गरे पनि यहाँ सकिदैन मृत्युुपछि लान अरे । दया धर्म परोपकार आखिर असली जीवनको हो शान अरे। बाँचुञ्जेल बिर्सी सबथोक नर कहिल्यै नमर्ने पर्छ भान अरे […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबारदेखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा सुरु भएको छ । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे । वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष देवप्रसाद चाैधरीले जानकारी दिनु भएको छ। […]
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिका अध्यक्ष बिकास भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अनेरास्ववियुका जिल्ला सदस्य सुजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]