अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकिद्वारा नारी दिवसकाे शुभकामना

दाङ । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकिले नारी दिवसकाे अवसरमा शुभकामना दिनु भएकाे छ । २० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकि सिद्दिकिले नारीहरुकाे सम्मान गर्दै नारीहरुप्रति गरिने हिंसा तथा दुर्ववहार अन्य हुनु पर्ने बताउनु भएकाे छ । नारी एक सहनशिलताकाे प्रतीक भएकाे भन्दै अब हिंसा सहेर बस्न नहुने तर्क गर्नुभएकाे छ । […]

महेन्द्र क्याम्पसमा स्ववियु अध्यक्षको लागि उम्मेदवार बने खुमन पौडेल

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस घोराहीले स्ववियु अध्यक्षको उम्मेदवारमा खुमन पौडेललाई घोषणा गरेको छ । संगठनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संगठनको तर्फबाट संगठनका दाङ जिल्ला अध्यक्ष खुमन पौडेललाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । संगठनले बुधबार बिहान महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु […]

भालुबाङमा संचालित महोत्सवको छैठौं दिन,उल्लेखनीय दर्शकको सहभागी

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक खुमन अधिकारीले “अब होला केही” बोलको गीतबाट सुरु गरेका थिए ।त्यस्तै निर क्या छ माया जाल,मायालुले भिरेको झोला,भगेरीले आगनीमा लरीलरीलै,तिमी […]

अखिल नेपाल महिला संघद्वारा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

दाङ । राजमो निकट अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिको आयोजनामा घोराहीमा’महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्य र सामाजिक न्यायको पक्षमा संघर्ष गरौं’ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ घोराही नगर अध्यक्ष हिरा खनालको अध्यक्ष्यता तथा अखिल नेपाल महिला संघ […]

चितवनबाट दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म,संस्कृति,राष्ट्र,राष्ट्रियता र नागरिक अभियानको नाममा […]

आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विविध कार्यक्रमगरि मनाईदै

काठमाडौं । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने […]

कविता:तिम्रो विचार कति महान छ विप्लव

हामी कम्युनिस्ट हो भन्छौ तिम्रो पहिचान छुट्टै छ विप्लव हामी सी जाति हो भन्छौ तिम्रो विचार कति महान छ विप्लव तिम्रो विचार र बोलीले तिम्रो हिम्मत र आँटले त म पनि सी जाति भए विप्लव अब त तिम्राे देश प्रतिको माया देखेर तिम्रै साथमा हिन्न मन् लाग्छ तिम्रै कुरा सुन्न मन् लाग्छ विप्लव गाउँगाउँमा पुगेर […]

राप्तीमा स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण

दाङ । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुटीकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ।राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख नारायण रावलकाे विशिष्ट आतिथ्यतामा साे सामाग्री वितरण गरिएको हाे। […]

लमही नगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत थापालाई भब्य स्वागत

दाङ । देउखुरीको लमही नगरपालिकामा भरखरै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन बहादुर थापालाई सोमबार एक कार्यक्रमको बीच स्वागत तथा सम्मान गरिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट सरुवा भएर आउनु भएका थापालाई लमही नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै भर्खरै सरुवा भएर आउनु भएका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]