राजपुरका वडा अध्यक्ष अहिरले लिए एक्सन,राप्तीमा अवैध उत्खनन गर्ने ट्याक्टर पक्राउ

दाङ । राप्ती नदीमा दिउँसै अवैध रुपद्वारा गिट्टी– बालुवा उत्खनन र दोहनमा गर्ने १ वटा सवारी साधन तथा चालक र कामदारलाई पक्राउ गरि राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरले प्रहरीलाई बुझाउनु भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ गिधनीया घाट र राजपुर गाउँपालिका वडा नम्बर ३ सिमाना भित्रमा पर्ने […]

राप्ती नदीमा रातारात अवैध गिट्टी,बालुवा उत्खनन र दोहन गर्ने ट्याक्टर नियन्त्रण

दाङ । सबैलाई रात परेपनि यति बेला लमही नगरपालिका-८ गिधनिया घाट र राजपुर गाउँपालिका-३ खरदरिया घाटमा तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ । केही दिन यता राप्ती नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको पाइएको छ । लमही नगरपालिकाको ८ नंबर वडा गिधनीया घाट र राजपुर गाउँपालिका ३ नम्बर वडा भित्रको सिमानामा […]

राप्ती गाउँपालिकाद्वारा चट्याङ परेर क्षति पुगेको घरको स्थलगत अवलोकन

दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले चट्याङ परेर क्षति पुगेको एक घरको बिहीबार अवलोकन गर्नु भएको छ।बुधबार बेलुकी पानीसँगै परेको चट्याङले पालिकाकाे वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी मनकुमारी बिकको घरमा क्षति पुर्‍यएकाे थियो । चट्याङले बिकको घरकाे जस्तापाताकाे छानामा क्षती पुर्‍यएकाे छ भने […]

राजपुरकाे ताली खोलामा झोलुंगे पुलको उदघाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ ताली खोलामा नव निर्मित झोलुंगे पुलको उद्घाटन गरिएको छ । बिहीबार उक्त पुलको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले उद्घाटन गर्नु भएको हो । पुल नहुँदा स्थानीयलाई बर्षायाममा समस्या हुदैँ आएको थियो । पुल निर्माण भएपछि स्थानीय धेरै खुसी भएका छन् । कुल ४८ लाख ४३ हजार […]

राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको थियो । त्यस्तै पौडेललाई नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र […]

एसपी ओलीद्वारा काज सरुवा भएर जादै गरेका प्रहरी निरीक्षकहरुलाई बिदाई

दाङ । दाङदेखि काजमा सरुवा भएर जान लाग्नु भएका प्रहरी निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) वीरबहादुर ओलीले बिदाई गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ८०२७ मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरुलाई कर्मचारीहरुको उपस्थितीमा आगामी कार्यकालको शुभकामना सहित […]

नुवाकोटको विदुर नपा र लिखु गापामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ । लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार भन्ने मूल नारा सहित १ दिवसीय अभिमुखिकरण कार्यक्रम २०७९´´राज्यकाे नीति निर्माण महिलाकाे सहभागीता“ विषय कार्यक्रम विदुर नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको हो । प्रमुख अतिथि विदुर नगरपालिका प्रमुख राजन […]

सेक्रेटरी जनक सीद्वारा नारी दिवसको सुभकामना

छोरी तिमी यतिधेरै आज्ञाकारी छेऊ कि तिम्रो बाबाको एक आदेशमा तिमीलाई जन्मदिने बाबा आमा तिमी हुर्केको खेलेको पाखा पखेरी तिम्रो आफन्त र साथीसंगी सबैलाई चटकै छोडेर पराईको घरमा दासिहुन तयार हुन्छेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु। चेली तिम्रो मन यती कोमल छ की तिम्रो […]

चारु:मन बुझाउने भन्दा यहाँ नुन् छर्किने भेटिन्छन्

राग/ विराग मन बुझाउने भन्दा यहाँ नुन् छर्किने भेटिन्छन् समस्यामा परेको देखेपछि तर्किने भेटिन्छन् । कसैले कसैको इज्जत गरेको देखिदैन कतै जता छ धन त्यतै सबैजना लर्किने भेटिन्छन् । चिन्न गाह्रो दुनियाँलाई अगाडि ठिक्क पार्छन् हेर्दा जता हावा चल्छ उतै फर्किने भेटिन्छन्। परिस्थिति हेरेर ब्यवहार गर्ने मान्छेहरू यहाँ नजिकै गएर बोलाउँदा झर्किने भेटिन्छन्। जति जे […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]