
Ggp
Pes
Sgr
Djs
Srbpu
Unsku
Rgp
pku
Pbu
Gfs
Lnp
cjs
Ses
Rgp1
दाङ । कुलपानी सामुदायिक वनको आयोजनामा समूहका महिलाहरुसंग अभिमुखीकरण गोष्ठी बिहिवारदेखि सुरु गरेको छ । सामुदायिक वन समूहको पर्यावरण विकास तथा वन संरक्षण सम्बर्द्धन र सदुपयोग सम्बन्धि वन क्षेत्रसंग जोडिएका बडहरा पत्रिङ्गा टोलको महिलाहरुसंग एक दिने अभिमुखीकरण गोष्ठी गरिएको हो ।समूहका ३३ जना महिलाहरुको सहभागितामा सुरु भएको गोष्ठी कार्यक्रममा समूहका महिलाले निम्न विषयवस्तुमा केन्द्रित रहेर […]
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका वडा नम्बर -८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन । यस्तै दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहने बताउनुभएको छ। बुधबार जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त दाङ जिल्ला ऐतिहासिक घोषणा” कार्यक्रममा बोल्दै उनले समाजको विकासका लागि सडक,भवन वा अन्य भौतिक संरचना मात्र पर्याप्त नभएको उल्लेख गरे । जनमानस र चेतनाको विकास पनि […]
दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो । संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । त्यस्तै तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, […]
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदमा पनि चुनावगर्ने भएको छ । आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचन सम्पन्न लगत्तै रिक्त पदहरुमा पनि चुनाव गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएपछि पद […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी पशुका लागी बुधबार पोषण किट वितरण गरेको छ । सुत्केरी अवस्थामा रहेका पशुहरुको स्वास्थ्य सुधार र उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले पोषण किट वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले जानकारी दिए । त्यस्तै उनका अनुसार पशु सेवा शाखाको आयोजनामा आज एक कार्यक्रमका बिच सुल्केरी गाई–भैंसी […]
दाङ । देउखुरीको लमहीमा तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको बुधबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ । बाजा-गाजा,झाँकी सहित प्रभातफेरी अघि बढ्यो । थारु, मगर,नेवार लगायत समुदायका झाँकीले नगरको परिक्रमा गर्यो । परम्परादेखि चल्दै आएका रिती,संस्कृति र परम्परा झाँकी मार्फत देखाईयो । अनि सुरु भयो तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव–२०८२ […]
भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा […]