
Sgr
Pes
Rgp1
Gfs
Unsku
Rgp
Pbu
Srbpu
cjs
pku
Lnp
Djs
Ses
Ggp

nsb
Ssm
Tsm
Rsb
Asm
Rgu
Bbu
Rgu
Pvg
Sbs
Rgs
Ksm
Bbbpu
Wsp
Ggd
Gst
Sls
Vor
Hal

Pls
Jmb
Ptm
Mks
Syp
Bml
bbt
sab
Rpp
Rmb
Jmb
Gsb
Abd
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहने बताउनुभएको छ।
बुधबार जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त दाङ जिल्ला ऐतिहासिक घोषणा” कार्यक्रममा बोल्दै उनले समाजको विकासका लागि सडक,भवन वा अन्य भौतिक संरचना मात्र पर्याप्त नभएको उल्लेख गरे । जनमानस र चेतनाको विकास पनि आवश्यक रहेको उनको भनाइ थियो ।
अध्यक्ष विष्टले बेसहारा व्यक्तिहरूको सहारा स्थानीय सरकार बन्नुपर्ने र सबै तहका सरकार तथा समुदायलाई सहयोगापेक्षी वर्गको जीवनस्तर सुधार र मानवीय विकासमा जोड दिन आग्रह गरे ।
कार्यक्रम दाङका १० वटै पालिका र जिल्लामा क्रियाशील निलसागर सेवा आश्रम,मानव सेवा आश्रम तथा मानव कल्याण समाज सेवा घरको सहकार्यमा आयोजना गरिएको थियो ।
