
Gfs
Srbpu
Ses
Rgp
Djs
Sgr
Unsku
Pbu
Rgp1
Ggp
Lnp
cjs
Pes
pku

Rsb
Wsp
Ggd
Hal
Gst
Vor
Ksm
nsb
Bbbpu
Rgs
Tsm
Asm
Ssm
Rgu
Pvg
Sbs
Sls
Bbu
Rgu

Jmb
Rpp
Gsb
Ptm
Bml
Rmb
Mks
Jmb
bbt
sab
Abd
Pls
Syp
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका वडा नम्बर -८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।
यस्तै दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए । घाइतेहरुको पनि परिचय नखुलेको खडायतले बताए । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भने ।
त्यस्तै ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।अनलाइनखबर
