Sidha Patra बुधबार, चैत्र ०८, २०७९

दाङ । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मनकामना ग्यासको सिलिन्डर बोकेको ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ तालपोखरीमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भे १ ख २२०१ नम्बरको उक्त ट्रक नेपालगन्जबाट आएको थियो । बुधबार बिहान ८ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा चाल र कामदारसहित तीन जनाको मृत्यु भएको हो।

यस्तै एक जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]